तामाङ चलचित्रको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्था
नेपाली चलचित्र जगतको समृद्ध इतिहासमा तामाङ समुदायको योगदान महत्वपूर्ण रहेको छ । तथापि, तामाङ भाषा, संस्कार, संस्कृति र पहिचानलाई केन्द्रबिन्दु बनाएर बन्ने चलचित्रहरूको विकासको क्रम अपेक्षाकृत भएको छैन, जसको एक आत्मनिरीक्षणात्मक अध्ययन यस प्रस्तुत लेखमा






