
नुवाकोटका १३ वर्षीय बालकलाई ब्लड क्यान्सर, सहयोग गरिदिन अपील
घलेभञ्ज्याङ । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ३ घलेगाउँका ब्लड क्यान्सरपीडित १३ वर्षीय बालक दिपेश तामाङ (अस्बिन)को उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएको छ । प्राण घातक रोग क्यान्सरको चार महिनादेखि लगातार उपचार गर्दा आफूसँग भएको









