
किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा प्रकाशित ‘स्मारिका’ विमोचन
काठमाडौं २४ अगस्ट २०२२ । किर्तीमानी आरोही दिवंगत शम्भू तामाङको स्मृतिमा प्रकाशित ‘स्मारिका’ विमोचन गरिएको छ । तामाङ रिमठिम पर्यटन सञ्जालले बुधबार काठमाडौंको पकनाजोलस्थित एक होटलमा आयोजना गरेको कार्यक्रममा पूर्वरक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास







