तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीलाई पोखरामा भव्य स्वागत तथा सम्मान

पोखरा । रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग हस्तान्तरण तथा फिल्डमै पुगेर ३०८ परिवारलाई राहत सामग्री वितरण गरेर फर्किएको तमु धीं यूकेको टोलीलाई पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ। पोखरा–९ स्थित तमु धिं नेपालको प्राङ्गणमा आइतबार आयोजित कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी […]
एनआरएनए पदाधिकारीले भेटे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन तथा सांसद खुश्बु ओलीसँग एनआरएनएका पदाधिकारीहरूले आइतबार सौहार्दपूर्ण भेटघाट तथा छलफल छ । भेटका क्रममा गैरआवासीय नेपालीका समसामयिक सवाल, गैरआवासीय नेपाली नागरिकता तथा त्यससँग सम्बन्धित कानुनी र व्यावहारिक विषयलगायत राष्ट्रिय सरोकारका विविध विषयमा छलफल भएको थियो। भेटमा अध्यक्ष लिङ्देनले गैरआवासीय नेपालीका साझा मुद्दालाई सम्बोधन गर्न राजनीतिक […]
काव्य–सन्ध्या’मा आठ जना कविहरुले गरे सिर्जना वाचन

लन्डन । बेलायतमा २६ सेप्टेम्बरमा आयोजित ‘काव्य–सन्ध्या’मा आठ जना कविहरुले आफ्ना सिर्जना वाचन गरेका छन् । साहित्य संगालोको आयोजना र साहित्यकार केदार संकेतको संयोजनमा भएको कार्यक्रममा डा.दुत पुन ‘चिम्खोले काइँला’, डा. मूलीवीर राई, विजय हितान, आरएल श्रमजीवी, राज श्रेष्ठ, शशी थापा सुब्बा, डा. मुकुल दाहाल र जयालक्ष्मी राईले ३/३ वटा कविता वाचन गरे । अल्डरसटस्थित […]
मगर संघ यूके युएचएसबी शाखाद्वारा बाढीपीडितका लागि राहत रकम हस्तान्तरण

बेलायत – मगर संघ यूके युएचएसबी शाखाका अध्यक्ष बिर बलाल मगरले भोटेकोशी बाढीपीडितका लागि मगर संघ यूकेका अध्यक्ष लाल बहादुर पुन (लालु) लाई तीन लाख रुपैयाँभन्दा बढी (१,६८९ पाउण्ड) को चेक हस्तान्तरण गरेका छन्। उक्त चेक शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन बेलायतको फार्नबोरोस्थित मगर भवनमा हस्तान्तरण गरिएको हो। यसअघि नै युएचएसबी शाखाले दुई लाख […]
छुटे पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । काठमाडौं महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा छुटेका छन् । उनलाई आफन्तीको जिम्मा लगाएर पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाको छ । आइतबार बिहान करिब ३ बजे जबरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको […]
गायक गोबिन पुनको बिदाइमा १ तोला सुन उपहार

बेलायत — शनिबार, २६ सेप्टेम्बर २०२६ का दिन चर्चित तथा लोकप्रिय गायक गोबिन पुनलाई ‘तीन गाउँले समाज यूके’ र ‘मोना यूके’ले संयुक्त रूपमा एक कार्यक्रमबीच बिदाइ गरेका छन्। बिदाइ कार्यक्रम बेलायतको अल्डरसटस्थित ‘दि लन्ज रेस्टुरेन्ट’मा सम्पन्न भएको थियो। कार्यक्रममा तीन गाउँले समाज यूकेको आमा समूहले गायक गोबिन पुनलाई १ तोला सुन उपहार प्रदान गरेका थिए। […]
नेपालमा अविरल वर्षाको असर : बाढीपहिरोमा कम्तीमा ६ जनाको मृत्यु, ५ बेपत्ता, सयौँ घर डुबानमा

काठमाडौं । नेपालमा लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानले समस्या निम्त्याएको छ । बाढीपहिरोमा परी केहीको मृत्यु भएको छ भने केही बेपत्ता छन् । सयौँ घर डुबानमा परेका छन् भने सडक, पुल तथा भौतिक संरचनामा समेत क्षति पुगेको छ । सप्तरीमा बाढीका कारण करिब ५०० घर डुबानमा परेका छन् । हनुमाननगर […]
पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुन बेलायत आइपुगे, हिथ्रोमा स्वागत

लन्डन । पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन बेलायत आइपुगेका छन् । पुन शनिबार साँझ लन्डन उत्रिएका एनआरएनएका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेका सचिव विश्वासदीप तिगेलाले जानकारी दिएका छन् । पुनको साथमा किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव,अन्तर्राष्ट्रिय विभागको सदस्य, यूरोप, रसिया,बेलायत र मल्टि ल्याटर युरोप हेर्ने बसन्त राई पनि छन् । […]
पक्राउ परे नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

काठमाडौं । नेपालका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको हो । जबरालाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले हालसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।