
टी–ट्वान्टी नेपाल कप सिंगल सुपर किंग्सको हातमा
एटा संवाददाता रेडिङ्ग । पोखरेली मञ्च युकेद्वारा आयोजित टी–ट्वान्टी ‘नेपाल कप’ सिंगल सुपर किंग्सले हात पारेको छ । गत १५ जुलाई र २२ जुलाईमा रेडिङ्गस्थित रेडिङ्ग किक्रेट क्लबमा सम्पन्न दुई दिने क्रिकेटको उपविजेता हिमालयन सिसी









