बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा अल्डरशटमा दीप प्रज्वलन [तस्बिरहरु]

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।मंगलबार सेप्टेम्बर १, २०२६ मा प्रिन्सेस गार्डेन्स अल्डरशटमा शोकसभा आयोजना गरिएको हो । स्थानीय सय अनुसार साँझ सवा ७ बजेपछि सुरु भएको कार्यक्रममा पूर्वउपसभामुख तथा रास्वपा सांसद इन्दिरा राना मगर, […]
नेपाल बाढी : नेपाली कल्चर सेन्टर यूकेद्वारा दीप प्रज्वलन कार्यक्रम [तस्बिरहरु]

लन्डन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ। नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित परिवारका सदस्यसहित पश्चिम लण्डनमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक […]
Beyond the Floods: Nepal Is Rising, Recovering and Ready to Welcome the World

Nepal is going through a painful and difficult time. The recent flash floods and landslides have taken lives, damaged homes and infrastructure, and left many families facing uncertainty. Behind every number is a person, a family and a story. Our thoughts and deepest condolences are with everyone who has lost a loved one, and our […]
बेलायतस्थित नेपाली दूतावासमा बाढीपीडितको सम्झनामा दीप प्रज्वलन

लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतस्थित नेपाली राजदूतावासले १ सेप्टेम्बर मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेताहरू, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा नेपाली समुदायका अन्य सदस्यहरूको सहभागिता रहेको थियो। संक्षिप्त कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली […]
बाढीपछि सम्पर्कविहीन बहिनी बिनु गुरुङको खोजीमा बेलायतबाट नेपाल पुगे दाजु लेख गुरुङ

लन्डन । नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गोसाइँकुण्ड जाने क्रममा बेपत्ता भएकी बहिनी बिनु गुरुङको खोजीका लागि उनका दाजु लेख गुरुङ बेलायतबाट नेपाल पुगेका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–१२, ढोर जस्पुर निवासी बिनु गुरुङ पोखराबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि निस्किएकी थिइन्। परिवारका अनुसार उनले २६ अगस्ट बिहान करिब ९ बजे धादिङ गल्छीबाट अगाडि बढेको जानकारी […]
नेपाल बाढीः १ हजार ६८ शव फेला, ४ हजार ६०६ सम्पर्कविहीन [अपडेट]

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा परेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष […]
६ दिनदेखि बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआरएनएको अभियान जारी, के के गरिए ?

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान मंगलबार छैठो दिन पनि निरन्तर जारी रहेको छ । २६ अगस्टमा तिब्बत क्षेत्रबाट भोटेकोशीमा बाढी आएपछि भोलिपल्टै देखि एनआरएनएको टोली राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा खटिएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्रीसँग समन्वयात्मक छलफल […]
१७ औं नेपाली मेलामा तमु समाज युकेको उत्साहपूर्ण सहभागिता, मौलिक झाँकीमा झल्कियो तमु पहिचान

शिब कुमार गुरुङ लन्डन । तमु धीं यूकेको आयोजना तथा नेपाली राजदूतावास लन्डनको सहकार्यमा ३० अगस्ट २०२६ मा केम्प्टन पार्कमा सम्पन्न १७औँ नेपाली मेलामा तमु समाज यूकेले उत्साहपूर्वक सहभागिता जनाएको छ । मौलिक गुरुङ भेषभूषा, गीत, सङ्गीत र नृत्यसहित प्रस्तुत भएको समाजको टोलीले तमु समुदायको सांस्कृतिक पहिचान झल्काएको थियो। मेलामा समाजका अध्यक्ष, पूर्वअध्यक्षहरू, आमा समूहका […]
एनआरएनए यूकेले नेपालका बाढीपीडितका लागि पठायो ४० लाख रुपैयाँ सहयोग

लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले नेपालका बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग पठाएको छ । बाढीपीडित सहयोग बारे अगस्ट ३१ मा आयोजित जूम मिटिङमा अध्यक्ष पुडासैनीले पहिलो चरणमा ४० लाख रुपैयाँ सहयोग पठाइएको जानकारी गराएका हुन् । एनआरएनए यूकेले यसअघि नै बाढीपीडितका लागि ५० हजार पाउन्ड (नेपाली १ करोड रुपैयाँ बराबर सहयोग गर्ने […]
पूर्वउपभामुख इन्दिरा रानालाई मगर संघ यूकेको स्वागत, निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणाको माग

लन्डन । मगर संघ यूकेले प्रतिनिधिसभाकी पूर्वउपभामुख एवं वर्तमान सांसद इन्दिरा राना मगरलाई स्वागत गरेको छ । मगर भवन फानबोरोमा ३१ अगस्टमा एक समारोहबीच मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन लगायतले स्वागत, सम्मान गरेका हुन् । सोही अवसरमा मगर संघ यूके र सिएनसिबिजीले विश्व कीर्तिमानी पर्वतारोही दिवंगत निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने, ब्रिटिस […]
नेपालमा आएको बाढीको पीडाबीच तमु समाज यूकेको ‘लेडिज नाइट तथा तीज कार्यक्रम’ रद्द

लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तमु समाज यूकेले आगामी १२ सेप्टेम्बरमा आयोजना गर्न लागेको ‘लेडिज नाइट तथा तीज कार्यक्रम’ रद्द गरेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा गत २६ अगस्ट २०२६ मा आएको भीषण बाढीबाट भएको जनधनको ठूलो क्षतिपछि देश शोकमा रहेका बेला कार्यक्रम रद्द गर्ने निर्णय […]
बेलायतमा डा.दुत पुन ‘चिम्खोले काइँला’दम्पती १७ औं नेपाली मेलामा सम्मानित

लन्डन । बेलायतमा डा.दुत पुन ‘चिम्खोले काइँला’दम्पती १७ औं नेपाली मेलामा सम्मानित भएका छन् । तमु धीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा सनबरीस्थित केम्टन पार्क रेसकोर्समा आइतबार ३० अगस्टमा आयोजित मेलाका अवसरमा डा. पुन ‘वर्षको प्रेरणादायी व्यक्ति-२०२६ INSPIRING PERSON OF NEPALI HERITAGE IN THE UK 2026 ‘बाट सम्मानित भएका हुन् । एभरेस्ट टाइम्स […]