६ गोर्खा राइफल्स रेजिमेन्टल एसोसिएसनको अध्यक्षमा क्याप्टेन ग्रयाण्ट

बेलायत, १९ सेप्टेम्बर २०२६ – ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रमको अवसर पारेर रेजिमेन्टल एसोसियसनको नयाँ अध्यक्षमा क्याप्टेन ग्रयाण्ट मनोनीत हुनुभएको छ। उक्त वार्षिक भेटघाट कार्यक्रम शनिबार बेलायतको फार्नबोरोस्थित स्यामुयल कोडी स्पोर्ट्स कलेजमा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रमका संयोजक मेजर खुशीमान गुरुङले लामो समयसम्म रेजिमेन्टल एसोसिएसनको कुशल नेतृत्व गर्दै कार्यभार सम्हाल्नुभएका ब्रिगिडियर एन्डरसनलाई सम्मानस्वरूप […]

नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको नयाँ कार्यसमिति चयन, अध्यक्षमा गंगा दुरा

लन्डन । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतको नयाँ कार्यसमिति चयन भएको छ । महासंघको शनिबार भएको पाँचौं राष्ट्रिय महाधिवेशनबाट गंगा दुराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति अध्यक्षमा गंगा दुरा, वरिष्ठ उपाध्यक्ष बसुन्धरा याक्खा, उपाध्यक्षमा सरला रानामगर, महासचिव मनिकला राई गुरुङ, सचिवमा सुष्मा राई, कोषाध्यक्ष रोमा दुरा र सहकोषाध्यक्ष जितकुमारी याक्खा चयन […]

तमु धिं नेपालको पदाधिकारी निर्विरोध, अध्यक्षमा सुवेदार मेजर श्रीप्रसाद गुरुङ

पोखरा। तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालको आगामी ३ वर्षका लागि पदाधिकारी निर्विरोध निर्वाचित भएको छ। तमु धिं नेपालको असोज ९ र १० गते पोखरामा हुनगइरहेको ४२ वार्षिक साधारणसभा तथा १७ औं महाधिवेशनबाट आगामी नेतृत्वका लागि गठित निर्वाचन समितिको कार्यतालिका अनुसार शनिवार पदाधिकारीहरुका लागि मनोनयनका लागि एकल उम्मेदवारी दर्ता पश्चात निर्विरोध निर्वाचित भएको […]

संविधान दिवसमा नेपाली दूतावास लन्डनमा झण्डोत्तोलन कार्यक्रम

लन्डन । राष्ट्रिय दिवस तथा संविधान दिवस २०८३ को अवसरमा बेलायतस्थित नेपाली राजदूतावासले विशेष झण्डोत्तोलन कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । दूतावास परिसरमा शनिबार बिहान आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय दिवस तथा संविधान दिवस मनाइएको हो । कार्यक्रममा नेपालको राष्ट्रिय झण्डाप्रति सम्मान प्रकट गर्दै नेपालको संविधान र त्यसले अंगीकार गरेका लोकतान्त्रिक मूल्य, […]

१० भाद्र २०८३ : त्यो हृदयविदारक कालो दिन

कमान सिङ तामाङ १० भाद्र २०८३-नेपालको इतिहासमा एउटा कहिल्यै भुल्न नसकिने कालो दिनका रूपमा अंकित भएको दिन । नेपाल आमाका हजारौँ सन्ततिले अकल्पनीय प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएको दिन । सयौँ अबोध तथा निर्दोष बालबालिकाका बाँच्ने महान् उद्देश्य र सुन्दर अभिलाषाहरू क्षणभरमै तहसनहस भएको दिन। सयौँ परिवारले आफ्ना प्रियजन गुमाउँदाको त्यो अकल्पनीय पीडा…। उफ खै, […]

गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा रोशनी गुरुङ सर्वसम्मत चयन

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको चौथो अधिवेशनबाट रोशनी (रोश्मी) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। अधिवेशनले अध्यक्षसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित अध्यक्ष रोशनी गुरुङ नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र (सुरज) गुरुङ, कोषाध्यक्षमा जसमाया (जस्सु) गुरुङ र सह–कोषाध्यक्षमा प्रतिमा गुरुङ […]

१३ राजदूत सिफारिस : समावेशितामाथि अभियन्ता विश्वासदीप तिगेला र गोविन्द छन्त्यालले उठाए प्रश्न

काठमाडौं । नेपाल सरकारले बेलायत, भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेसँगै नियुक्तिमा समावेशिताको विषयमा प्रश्न उठेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रका विज्ञ, प्राज्ञिक तथा अनुभवी व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको हो । राजदूत सिफारिसप्रति प्रतिक्रिया दिँदै नेपाल आदिवासी जनजाति महासंघका पूर्वउपाध्यक्ष एवं अभियन्ता गोविन्द छन्त्यालले राज्यका महत्त्वपूर्ण नियुक्तिमा […]

नेपालमा मनाइयो संविधान दिवस [१० तस्बिर]

काठमाडौं । नेपालको संविधान जारी भएको एक दशक पूरा भएको अवसरमा शनिबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, मौलिक हक तथा संघीय शासन प्रणालीलाई संस्थागत गरेको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष […]

कोल्चेस्टर नेप्लिज समाजद्वारा बाढीपीडितका लागि २५ लाखभन्दा बढी रकम सङ्कलन

मेजर उदय गुरुङ लन्डन। कोल्चेस्टर नेप्लिज समाजले नेपालमा आएको विनाशकारी बाढीका पीडितहरूका लागि नेपाली रुपैयाँ २५ लाखभन्दा बढी (£१२५०० पाउन्ड) पाउन्ड) राहत रकम सङ्कलन गरेको छ। उक्त रकम गो फण्ड र समाजको एकाउन्टमा जामा भएको हो। गत अगस्ट २६ मा गएको हिमनदी पतन र बाढीपहिरोका कारण रसुवा तथा त्रिशूली किनारका समुदायहरूमा ठूलो धनजनको क्षति पुगेको […]

शेष घले दम्पतीद्वारा बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि ५७ करोड ८५ लाख बजेट प्रतिबद्धता

लन्डन । नेपाली मूलका अष्ट्रेलियन व्यवसायी एवं समाजसेवी शेष घले दम्पतीले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि ५७ करोड ८५ लाख रुपैयाँ बजेट प्रतिबद्धता गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी)सँग समझदारी पत्रमा हस्ताक्षर गर्दै शेष घलेले आफू नेतृत्वको एमआईटी ग्रुप फाउन्डेसनबाट कक्षा १२ सम्म अध्ययनरत बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकाहरूलाई सहयोग गर्न ५७ […]

error: Content is protected !!