लन्डनमा १७औँ नेपाली मेला हुँदै, ८० भन्दा बढी संघसंस्था सहभागी हुन आमन्त्रण

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित तमु धीं यूकेले आयोजना गर्दै आएको १७औँ नेपाली मेला–२०२६ आगामी अगस्ट ३० आइतबार लन्डनस्थित केम्पटन पार्क रेसकोर्समा हुने भएको छ। नेपाली संस्कृति, रीतिरिवाज, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली मेला आयोजना हुँदै आएको आयोजकले जनाएको छ। तमु धीं यूकेले नेपाली दूतावाससँगको सहकार्यमा […]
Nepalese Student Seeking £7,000 for Tuition Fees

Bishal Parajuli Birmingham A Nepalese international student in Birmingham is facing an urgent funding shortfall of £7,000 to cover outstanding tuition fees before the end of September 2026. Having already invested significantly in her education and living expenses, the student has explored all available options with her university. Unfortunately, university officials have confirmed that no […]
गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

काठमाडौं । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताउनुभएको छ । पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा बुधबार आयोजित भूतपूर्व सैनिकको भेलामो दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दै उनले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गरे । “आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै […]
प्रतिवेदन भन्छ : एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम

सोल । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूका रोजगारीका अवसरमा गम्भीर जोखिम देखिएको केन्द्रीय बैंकको एक प्रतिवेदनले जनाएको छ । पछिल्ला चार वर्षमा युवाको रोजगारी दुई लाख ८५ हजारले घटेकामा ९४ प्रतिशत अर्थात् दुई लाख ६८ हजार रोजगारी एआईको उच्च जोखिम भएका क्षेत्रमा गुमेको पाइएको छ । राष्ट्रिय पेन्सन सेवा (एनपीएस) का […]
लन्डनस्थित नेपाली दूतावासमा ३ फिट अग्लो बुद्धको प्रतिमा स्थापना गरिँदै

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’अन्तर्गत लन्डनस्थित नेपाली दूतावासमा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ। नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत यही २९ अगस्ट २०२६ मा बुद्ध प्रतिमा स्थापना समारोह एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा आयोजना गर्न […]
नुवाकोटको घलेगाउँमा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण हुँदै

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ घलेगाउँमा आधारभूत सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। मोक्ष धर्मदिप च्यारिटी र घलेगाउँ सांस्कृतिक केन्द्रको सहकार्यमा आयोजना हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा धर्मगुरु तुल्कु धावा नोर्बु रिन्पोछे प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रम प्रमुख अतिथि रिन्पोछे र पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर […]
घट्टे खोलामा पहिरो खस्ने जोखिमले टोखा–छहरे सडक राति बन्द

नुवाकोट । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार नुवाकोट हुँदै धादिङ र चीनसँगको नाका रसुवागढीसम्म जोड्ने मुख्य सडकमा पहिरोको जोखिम बढेपछि हरेक दिन राति १० देखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको […]
किताब जात्राको तेश्रो संस्करण लन्डनस्थित नेपाली दूतावासमा आयोजना हुँदै

लन्डन – बेलायतमा तेस्रोपटक हुन लागेको किताब जात्राको तयारी पुरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको छ। यही अगस्ट २१ तारिख शुक्रबार नेपाली दूतावास लन्डनमा हुने कार्यक्रममा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा किताब प्रदर्शनी सहित उत्सव मनाइने छ । किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीका अनुसार युकेको नेपाली साहित्य, संस्कृति, जीवनशैली तथा व्यावसायिक […]
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना छ : मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माण गरेर घरभाडा खर्च घटाउने योजना रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उहाँले नेपालको आफ्नै पहिचान र प्रतिनिधित्व झल्कने खालका विदेशस्थित नेपाली नियोगका भवन निर्माण गरिनुपर्ने बताउनुभयो । मन्त्री खनालले विदेशस्थित नेपाली नियोगका लागि घरभाडामा गत आर्थिक वर्षमा […]
नेपाल नर्सिङ एसोसिएसन युकेको १८औँ वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रम गर्दै

बेलायत – नेपाल नर्सिङ एसोसिएसन युके (एनएनए युके) ले आफ्नो स्थापनाको १८औँ वर्ष पूरा भएको अवसरमा एक विशेष च्यारिटी कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपालमा सेरेब्रल पाल्सी (मस्तिष्क पक्षघात) बाट पीडित बालबालिकाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र उनीहरूका लागि फन्ड जुटाउने उद्देश्यसहित यो विशेष कार्यक्रम हुन लागेको एनएनए युकेका अध्यक्ष रश्मिता दर्लामी मगरले जानकारी दिएका […]
नेपाल पत्रकार महासंघ यूकेद्वारा युरोपका अध्यक्ष केजिन राई परिवारलाई स्वागत तथा बिदाइ

लन्डन । नेपाल पत्रकार महासंघ यूकेले युरोपका अध्यक्ष केजिन राई परिवारलाई स्वागत तथा बिदाइ गरेको छ । बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ, युरोपका अध्यक्ष केजिन राई र परिवारलाई नेपाल पत्रकार महासंघ, यूकेको तर्फबाट एक कार्यक्रमबीच स्वागत तथा बिदाइ भेटघाट गरिएको हो । अध्यक्ष राई परिवारलाई यूके शाखाकी अध्यक्ष विमला सेने, सल्लाहकार तथा पुर्व अध्यक्ष […]
बाघेता समाज यूके दक्षिण वेल्स ब्रेकन भ्रमण २०२६

क्याप्टेन देब घले – बेलायत। बाघेता समाज यूकेले आफ्नो वार्षिक ग्रीष्मकालीन भ्रमण कार्यक्रम १४ देखि १६ अगस्ट २०२६ सम्म दक्षिण वेल्सको रमणीय ब्रेकन क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरेको छ। यस भ्रमणले समाजका सदस्यहरू तथा परिवारजनहरूलाई एकै ठाउँमा भेला हुन, मित्रता अझ प्रगाढ बनाउन, पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउन तथा समाजको स्थापनाकालदेखि रहिआएको एकताको भावनालाई अझ सुदृढ […]