Venerable Dr. Kumar Gurung Honored with Lifetime Legacy Award in Omaha

OMAHA, NEBRASKA । Venerable Dr. Kumar Gurung, a prominent leader, entrepreneur, and spiritual activist within the Nepali-speaking Bhutanese community, has been honored with the prestigious ‘Lifetime Legacy and Leadership Award 2026.’ He was presented with a Certificate of Honor during the Bhutanese Joint Annual Convention 2026 held in Omaha, Nebraska, in recognition of his extraordinary […]

गुरुङ (तमु) लामा बौद्ध धर्म समाजद्वारा बाढी पीडितलाई ४ लाख ८ रुपैयाँ राहत हस्तान्तरण

काठमाडौं । रसुवा लगायत नेपालका विभिन्न स्थानमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको सहयोगार्थ गुरुङ (तमु) लामा बौद्ध धर्म समाजले ४ लाख ८ रुपैयाँ आर्थिक राहत रकम हस्तान्तरण गरेको छ। समाजले विपद्मा परेका नागरिकप्रति सहानुभूति प्रकट गर्दै पूजा–प्रार्थना, दीप अर्पण तथा राहत सहयोग संकलन कार्यक्रम सञ्चालन गरेको थियो। समाजका सदस्य, शुभेच्छुक तथा सहयोगी मनहरूबाट संकलित उक्त […]

राहत रकम लिएर तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली २० सेप्टेम्बरमा नेपाल जाने

लन्डन । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली राहत रकम लिएर २० सेप्टेम्बरमा नेपाल जाने भएको छ । नेपालमा २६ अगस्टमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ घोषणा गरिएको १ करोड १ लाख रुपैयाँ सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरणका लागि टोली नेपाल जाने तयारी रहेको तमु धीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले फेसबुकमार्फत […]

बेलायतका ३२ सहित विभिन्न देशका ६०७ विदेशी पर्यटक नेपाल बाढीमा अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेलायतसहित विभिन्न ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिए । बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक […]

इङ्ग्ल्यान्डकै सबैभन्दा सुन्दर गाउँ ‘बिबरी र ट्राउट फार्म’सम्मको पारिवारिक यात्रा

शिवकुमार गुरुङ गत शनिबार हामीले लन्डनको व्यस्त वेम्बलीस्थित अल्पर्टन क्षेत्रबाट पारिवारिक कार यात्रा सुरु गर्‍यौँ। अल्पर्टनका साँघुरा सडकहरू पार गर्दै पेरिभेल, ग्रिनफोर्ड, नर्थोल्ट र अक्सब्रिज हुँदै A40 बाट M40 मोटरवेमा प्रवेश गर्‍यौँ। M40 को जङ्क्सन १ देखि जङ्क्सन ८ सम्म उत्तरतर्फ यात्रा गर्दा बिकन्सफिल्ड (Beaconsfield), हाइ विकम (High Wycombe) र ऐतिहासिक विश्वविद्यालय सहर अक्सफोर्ड (Oxford) […]

बेलायत सरकार, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूको बीचको वार्ता आगामी डिसेम्बर भित्रमा टुंगो लाग्ने सहमति

बेलायत – आज, सोमबार १४ सेप्टेम्बर २०२६ का दिन बेलायत सरकार, नेपाल सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूबीचको वार्ता नेपाली राजदूतावास, लण्डनमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। उक्त वार्ताअनुसार भूतपूर्व गोर्खाहरूका मागहरू आगामी डिसेम्बरभित्र टुंगोमा पुग्ने ‘जी-टेन’ सदस्य, अनसनकर्ता एवं वार्तामा सहभागी धनबहादुर गुरुङले जानकारी दिएका छन्। रात्रिभोज हुनुअघि सम्पन्न भएको उक्त वार्तामा बेलायतका भेट्रान्स मन्त्री […]

तमु सञ्चारकर्मी संघ कास्कीको अध्यक्षमा युग गुरुङ चयन

पोखरा । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपाल, कास्की शाखाको ७औँ साधारणसभा तथा ४औँ अधिवेशनबाट युग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले उपाध्यक्षमा शिला गुरुङ, सचिवमा पञ्च सुब्बा गुरुङ (दिल), सह–सचिवमा हुमबहादुर गुरुङ र कोषाध्यक्षमा तृष्णा लक्ष्मी गुरुङलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा पदम घले, रक्षा गुरुङ र आकाश गुरुङ चयन भएका छन्। […]

पुन मगर ‘द्रष्टा र दृष्टिकोण’ कार्यक्रम पोखरामा भव्य रूपमा सम्पन्न

योग फगामी – पोखरा। पूर्वमन्त्री उत्तमबहादुर पुन मगरको प्रमुख आतिथ्यमा ‘पुन मगर द्रष्टा र दृष्टिकोण’ विषयक विशेष अन्तरक्रिया तथा विमर्श कार्यक्रम हिजो २०८३ भदौ २८ गते आइतबार पाल्पा हाउस, न्युरोड पोखरामा सम्पन्न भएको छ। उक्त अन्तरक्रिया कार्यक्रममा पुन मगरहरुको भाषा, साहित्य, कला, संस्कृति, दर्शन, इतिहाँस, राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक बिषयमा व्यापक छलफल र बिमर्श भएको […]

बेलायतमा १९ सेप्टेम्बरमा चलचित्र ‘सैंर्बे म्रु’ प्रदर्शन हुने, छुट्टि मिलाएर उपस्थित हुन निर्माण पक्षको आग्रह

लन्डन । बेलायतमा १९ सेप्टेम्बरमा चलचित्र ‘सैंर्बे म्रु’ (मनको राजा) प्रदर्शन हुने भएको छ । चलचित्र मनको राजा यही सेप्टेम्बर १९ मा द प्रिन्सेस हल अल्डरसटमा बेलुका ६ बजेदेखि प्रदर्शन हुने आयोजक एवं तमु धीं यूकेका सचिव बिमल गुरुङले जानकारी दिएका छन् । उक्त चलचित्र प्रदर्शनमा सहभागी हुन निर्माता एवं नायक अमृत गुरुङ र नायिका […]

तमु धीं यूकेको बाढीपीडित सहयोग अभियान : कसले कति दिए ? [नामावलीसहित]

लन्डन । नेपालमा गत २६ अगस्टमा आएको विनाशकारी भोटेकोशी बाढी–पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ तमु धीं यूकेले सञ्चालन गरेको सहयोग संकलन अभियान भोलि मंगलबार (१५ सेप्टेम्बर) साँझ ६ बजे बन्द हुने भएको छ। तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले एक अपिल जारी गर्दै विपद्को यस कठिन परिस्थितिमा सबैलाई एकजुट भएर प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह […]

error: Content is protected !!