तमु धीं लन्डन ब्रान्चको डोबर भ्रमण सफलतापूर्वक सम्पन्न

लन्डन । तमु धीं लन्डन ब्रान्चको आयोजनामा ६ जुन २०२६ शनिबार सम्मर आउटीङ कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष बेलायतको प्रसिद्ध सामुद्रिक तट ‘डोबर’ मा एक दिने भ्रमण सम्पन्न भएको अध्यक्ष भरत गुरुङले जानकारी दिएका छन् । संस्थाका अग्रजहरु, दाजुभाइ तथा दिदीबहिनीहरु सबैको सामूहिक रूपमा भएको भ्रमण ज्यादै रमाइलो र आकर्षक बनेको अध्यक्ष गुरुङले […]
वेल्समा पत्रकारिता प्रशिक्षणसहित नेपाली समुदायसँग पत्रकार महासंघ यूकेको संवाद

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले शनिबार वेल्स राज्यको कुम्ब्रानमा नेपाली समुदायसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामार्फत शाखाले वेल्सस्थित नेपाली समुदायका प्राथमिकता र अपेक्षा के छन् भन्नेबारे जानकारी लिँदै समाचार लेखन र सम्प्रेषणबारे प्रशिक्षण दिएको छ । शाखाले अन्तरक्रियामा समुदायका नेताहरूबाट व्यक्त सुझाव सल्लाह पनि लिएको छ । साथै, ७ बुँदे वेल्स घोषणापत्र पनि […]
तस्बिरमा हेरौं, बेलायतमा भएको १/१९८० इन्टेक (बहुदल)को वार्षिक भेटघाट कार्यक्रम

१/१९८० इन्टेक (बहुदल)को वार्षिक भेटघाट कार्यक्रम ६ जुन २०२६ मा सम्पन्न भएको छ । लोकप्रिय गायिका रुपी सिंजीली मगरको बेजोड प्रस्तुति अनि शिवदास गुरुङको आकर्षक नृत्य प्रस्तुतिका साथ उक्त कार्यक्रम बेजिङस्टोक पोप्ली कम्युनिटी सेन्टरमा सम्पन्न भएको हो । तस्बिर : परशु गुरुङ
बेलायतका लागि नेपाली कावा राजदूतले गरे नेपाली भिलेज यूके भ्रमण

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाली भिलेज यूके परियोजनाको भ्रमण गरेका छन् । कावा दुवाडीले शनिबार दिउँसो नेपाली भिलेज यूकेको स्थलगत भ्रमण गरेका हुन् । उनी आइतबार ७ जुन २६ मा हुने ब्रेकन फ्रिडम परेडमा सहभागी हुन वेल्स पुग्ने क्रममा परियोजनाको अवलोकन भ्रमणमा पुगेको प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले जनाएका […]
पाँचथर समाज सेवा यूकेको १७औँ वार्षिक भेटघाट कार्यक्रम स्थगित

लन्डन । पाँचथर समाज सेवा यूकेको १७औँ वार्षिक भेटघाट कार्यक्रम स्थगित भएको छ । अध्यक्ष नगेन्द्रराज नेम्वाङ पितृशोकमा परेकाले आगामी १४ जुन २०२६ मा आयोजना हुने भनिएको १७औँ वार्षिक भेटघाट कार्यक्रम हाललाई स्थगित गरिएको वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबोले जानकारी दिएकी हुन् । ‘हाम्रा अध्यक्ष श्री नगेन्द्र नेम्बाङज्यू पितृशोकमा रहनुभएको, आजीवन सदस्य एवं समाजसेवी श्री […]
राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित भएका छन् । २०८३ जेठ २३ गते शनिबार विदुर २ मा भएको रास्वपा नुवाकोट जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पदका आकांक्षी धेरै भएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिएको थियो । गजुरेल तीन प्रतिस्पर्धीलाई पराजित गर्दै २५७ मतसहित […]
ड्रग्सबाट बाहिर निकाल्न कोर्स चाहिन्छ !

सेना, प्रहरी, डाक्टर बन्न सम्बन्धित कोर्स गर्नु पर्दछ । जसरी हरेक तहको शिक्षा लिन कोर्स (पाठ्यक्रम) पूरा गर्नु पर्दछ, त्यसैगरी एक ड्रग्समा परेका व्यक्तिको बिग्रेको स्वास्थ्य, बानीब्यहोरा, सुधार्न, काम गरेर खान सक्ने उत्पादक बनाउन, आफूले नै आफूलाई नैतिकताभित्र राख्न सक्ने क्षमता बढाउन पनि कोर्स चाहिन्छ जुन कोर्स ड्रग्स रीह्याब सेन्टरले दिन्छ । कतिपय मानिसहरु ड्रग्स […]
यस्तो छ, नेपाली समयअनुसार फिफा विश्वकप २०२६ खेल तालिका

लन्डन । यही जुन ११ देखि फिफा विश्वकप २०२६ सुरु हुँदै छ । अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा रहेको यस वर्षको विश्वकप जुलाई १९ सम्म चल्ने छ । तीनवटै देशका मुख्य सहरमा हुने खेलको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । नेपाली समयअनुसार खेल हेर्न चाहने दर्शकका लागि यस्तो छ तालिका । समूह […]
बेलायतमा फार्नबोरो इलाइटले जित्यो १३औँ पाँचथर कप

नगेन्द्रराज नेम्वाङ लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको १३औँ पाँचथर कप फुटबल प्रतियोगिताको उपाधि फार्नबोरो इलाइटले जितेको छ। फेल्थाममा शनिबार ६ जुनमा सम्पन्न प्रतियोगिताको फाइनलमा फार्नबोरो इलाइटले बीबीसीलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। मेन टिमतर्फ फार्नबोरो इलाइटका अनुज थापाले सर्वाधिक गोलकर्ता (टप स्कोरर)को पुरस्कार जिते भने […]
हार्दिक श्रद्धाञ्जली : कुवेरसिङ नेम्वाङ
‘भिक्टोरिया डे’ मा मगर संघ युकेको युएचएसबी शाखा र कलाकारहरु निरा थापा मगर र कुमारी चेपाङको पनि सहभागिता

अल्डरसट, बेलायत | शनिबार, ६ जुन २०२६ – बेलायतको ‘मिनी नेपाल’ भनेर चिनिने शहर अल्डरसटमा ‘भिक्टोरिया डे’ विशेष हर्षोल्लासका साथ मनाएको छ। हरेक वर्ष भव्य रूपमा मनाइने यस ऐतिहासिक र सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको तर्फबाट मगर संघ युके युएचएसबी शाखाले सक्रिय र उत्साहजनक सहभागिता जनाएको छ। यस पटकको कार्यक्रममा नेपालबाट आएका आमन्त्रित चर्चित लोक दोहोरी […]
मन्त्री कार्कीले गरे आँधीखोला तमु समाजको ट्रस भवन उद्घाटन

पोखरा । पोखरा १५ स्थित आँधीखोला तमु समाजको शनिवार ट्रस भवन उद्घाटन गरिएको छ । नवनिर्मित ट्रस भवनको गण्डकी प्रदेसका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो। गण्डकी प्रदेस सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय एकिकृत सेवा कार्यालय कास्कीबाट आर्थिक वर्ष २०८२÷०८३ को आँधीखोला तमु […]