‘भिक्टोरिया डे’ मा मगर संघ युकेको युएचएसबी शाखा र कलाकारहरु निरा थापा मगर र कुमारी चेपाङको पनि सहभागिता

अल्डरसट, बेलायत | शनिबार, ६ जुन २०२६ – बेलायतको ‘मिनी नेपाल’ भनेर चिनिने शहर अल्डरसटमा ‘भिक्टोरिया डे’ विशेष हर्षोल्लासका साथ मनाएको छ। हरेक वर्ष भव्य रूपमा मनाइने यस ऐतिहासिक र सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको तर्फबाट मगर संघ युके युएचएसबी शाखाले सक्रिय र उत्साहजनक सहभागिता जनाएको छ। यस पटकको कार्यक्रममा नेपालबाट आएका आमन्त्रित चर्चित लोक दोहोरी […]

मन्त्री कार्कीले गरे आँधीखोला तमु समाजको ट्रस भवन उद्घाटन

पोखरा । पोखरा १५ स्थित आँधीखोला तमु समाजको शनिवार ट्रस भवन उद्घाटन गरिएको छ । नवनिर्मित ट्रस भवनको गण्डकी प्रदेसका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो। गण्डकी प्रदेस सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय एकिकृत सेवा कार्यालय कास्कीबाट आर्थिक वर्ष २०८२÷०८३ को आँधीखोला तमु […]

आँधीखोला तमु समाजको अध्यक्षमा लिलबहादुर गुरुङ निर्विरोध

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ स्थित आँधीखोला तमु समाजको शनिबार सम्पन्न सातौं अधिवेशनले सुबेदार लिलबहादुर गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। समाजको सर्वसम्मत निर्वाचित ११ सदस्यीय समितिको उपाध्यक्षमा शंकर गुरुङ, महासचिवमा लिलबहादुर गुरुङ, सचिवमा देउबहादुर गुरुङ, सहसचिवमा दीलिप कुमार गुरुङ, कोषाध्यक्षमा हुमबहादुर गुरुङ, सह–कोषाध्यक्षमा मेखबहादुर गुरुङ, सदस्यहरुमा कृष्ण बहादुर गुरुङ,गोमा गुरुङ, लालमाया गुरुङ […]

कङ्गोमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै

किन्सासा । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी हुन नसकेमा आगामी तीन महिनाभित्र सङ्क्रमितको संख्या २० हजारभन्दा बढी पुग्न सक्ने जोखिम रहेको छ । केन्द्रका अनुसार हालको कमजोर […]

सार्वजनिक भयो डा चन्द्रप्रसाद गुरुङको ‘अन्नपूर्णको स्याहार’ पुस्तक

पोखरा । समुदायमा आधारित संरक्षण अवधारणाका प्रणेता स्वर्गीय डा चन्द्रप्रसाद गुरुङको चर्चित कृति ‘केयरिङ फर द अन्नपूर्ण’को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ पोखरामा सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा पृथ्वी नारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण सङ्ग्राहलयमा आयोजित समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं पूर्वसांसद मनबहादुर […]

डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका पूजा प्रमुख बेलायत आइपुगे, हिथ्रो एयरपोर्टमा स्वागत

लन्डन । डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका पूजा प्रमुख गुरु रनबहादुर गुरुङ बेलायत आइपुगेका छन् । गुरु रन ५ जुन शु्क्रबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । उनलाई विमानस्थलको टर्मिनल ४ मा डायमण्ड बुद्धिष्ट सेन्टर यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङलगायत पदाधिकारी, सल्लाहकार, ट्रस्टीलगायतले स्वागत गरेका थिए । डीबीसीको आग्रहमा रनबहादुर दोस्रोचोटी यूके आएका हुन् । उनी बेलायत […]

आँधीखोला सांस्कृतिक महोत्सव सफल बनाउन एनआरएनए यूकेका संरक्षक डेबिड गुरुङको आग्रह

लन्डन । स्याङ्जा स्रष्टा सदनको आयोजनामा जेठ २३ गते आँधीखोला गाउँपालिकामा हुन लागेको ‘आँधीखोला सांस्कृतिक महोत्सव–२०८३’ सफल बनाउन स्याङ्जा सहयोग समाज (आईसीसी) का सल्लाहकार तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका संरक्षक डेबिड गुरुङले आग्रह गरेका छन्। महोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै गुरुङले स्याङ्जाका १०० भन्दा बढी प्रतिभाशाली कलाकार, स्रष्टा तथा सांस्कृतिक व्यक्तित्वहरूको सहभागिताले आँधीखोलाको […]

तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते

हुम तमु पोखरा । तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारणसभा एवम् १७औं महाधिवेशन आगामी असोज ९ र १० गते पोखरामा हुने भएको छ । शुक्रबार अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा पोखरा-१३ स्थित मिलिजुली बिजयपुर तमु समाजमा सम्पन्न मासिक घुम्ती बैठकले साधारणसभा र महाधिवेशनको मिति तय गरेको हो । बैठकले महाधिवेशन तयारीका […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट नेपाल फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने विभिन्न उच्चस्तरीय भेटवार्ता सम्पन्न गरी साँझ स्वदेश फर्किएका हुन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धि अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका कार्यवाहक राजदूत […]

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै म्याग्दीको रघुगङ्गा गाउँपालिका

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो । रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । “मगर खाम […]

बेलायतमा कौरा गीत सुटिङ हुँदै, मनसुधन थापा मगर, निरा थापा मगरलगायत कलाकार

लन्डन । बेलायतमा कौरा गीत सुटिङ हुने भएको छ । कलाकारहरु मनसुधन थापा मगर, निरा थापा मगरले आकाशैको झिलमिल तारा गीतको सुटिङ गर्न लागेका हुन् । सुटिङ यही जुन ६ तारिखमा Firmly lodge park मा तोकिएको छ । सुटिङ टाइङ बिहान १० देखि राति ८ बजेसम्म निर्धारण गरिएको छ । गीत निरा थापा मगर अफिसियल […]

तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार डोभर ह्वाइट क्लिप एन्ड बीच टुर कार्यक्रम

लन्डन । तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार आउटीङ कार्यक्रम हुँदै छ । डोभर ह्वाइट क्लिप एन्ड बीच टुर शनिबार ६ जुन २०२६ मा हुन लागेको तमु धीं लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङले जानकारी गराएका हुन् । उनले आउटीङ कार्यक्रम सफल बनाउन उत्साहजनक रूपमा आ-आफ्नो नाम दिइ सहयोग पुर्‍याउने संस्थाका सबै पदाधिकारीहरु, कार्यसमिति तथा आमा […]

error: Content is protected !!