एनआरएन यूकेको अनलाइनमा सदस्यता यसरी बन्न सकिन्छ

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको बताइएको छ । भविष्यमा अनलाइन मतदानसहितका अन्य कार्यक्रमहरु पनि थप गर्दै जाने योजना समेत सार्वजनिक गरिएको […]

भारत भ्रमण उपलब्धिमूलकः प्रधानमन्त्री ओली !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण विभिन्न आयामबाट उपलब्धिमूलक भएको बताएका छन् । तीनदिने भारतको राजकीय भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको अवगत गराए । उनले निकट छिमेकी एवं अन्य मित्रराष्ट्रसँग पारस्परिकता, समानता, आपसी […]

कम्मर दुखाई !

कम्मर दुखाईका समस्या नभएको व्यक्ति विरलै मात्र पाइन्छ । सुविधा सम्पन्न आधुनिक जीवनशैलीका कारण यो समस्या आउने बढी संभावना हुन्छ । विशेषगरी शारीरिक व्यायामको अभावले कम्मर दुख्ने गर्दछ । र, सम्पूर्ण शरीरको भार कम्मरमा पर्ने हुनाले शरीरको तौल बढी भई यो समस्या देखिने गर्दछ । लक्षण : निहुरिनु वा अरु शारीरिक परिश्रम गर्न कठिन हुनु […]

युके, हङकङ र नेपालको सांगीतिक कनेक्सन !

मौसम इम्बुङ (फुत्लेंदे – हङकङ । पछिल्लो समय नेपाल बाहिर पनि नेपाली गीत, संगीत सिर्जना फस्टाउँदो अवस्थामा छ । नेपालीहरु संसारको जुनसुकै धु्रुवमा रहे तापनि आफ्नो कला संस्कृति भुल्न सक्दैनन् स्रष्टाहरुको सिर्जना जहाँ पनि फल्छ, फुल्छ । समयको माग पनि यस्तै आएको छ । इन्टरनेटको माध्यमबाट जहाँ रहेपनि काम गर्न सकिन्छ मान्छेसँगै भइरहनु पर्दैन । […]

मनकी रानी रजनी !

चिम्खोले काइँला – धेरै लामो समयपछि आज रजनीलाई फार्नबरोको नेपाली पसलमा देखेपछि बितेका दिनहरूको सम्झना फेरि ताजा भयो । उनी एकजना अधबैंसे र दुई किशोरकिशोरीसँगै थिइन् । सायद अधबैंसे पुरुष उनका श्रीमान् र १८–२० वर्षका ती किशोरकिशोरी छोराछोरी होलान् । अचानक भेट हुँदा मलाई बोल्ने साहस नै आएन । उनले पनि नचिनेजस्तो गरिन् । हुन […]

उत्कृष्ट सामाजिक कर्ममा मिलन फाउन्डेशन !

देश र समाजले हामीलाई केही दिएन भन्दै विदेसिनेहरुको जमात ठूलै छ । सँगै वैदेशिक राजेगारीमा जाने अधिकांश मानिसहरु परिवारको उन्नतिमा मात्र केन्द्रित भएका उदाहरण पनि प्रशस्तै छन् । परिवार र समाजको उन्नतिका लागि केही गर्नुपर्छ भन्ने भावनाका मानिसहरु भने विरलै पाइन्छन् । तिनैमध्येका एक हुन्, दुर्गाबहादुर गुरुङ ‘मिलन’ । उमेरले उनी ५० वर्ष भए । […]

राष्ट्र कल्याणका लागि गुम्बामा विशेष पूजा !

काठमाडौँ । राष्ट्र कल्याणको कामना गर्दै बौद्ध धर्मावलम्बीले शुक्रबार कपन गुम्बामा विशेष पूजा सम्पन्न गरेका छन् । प्रत्येक वर्ष फागु पूर्णिमाको भोलिपल्ट उनीहरुले आध्यात्मिक गतिविधिबाट ‘गेलुक महापरिधान’ (शान्ति पाठ) गरी देशमा शान्ति र समृद्धिको कामना गरेका हुन् । नेपाल गेलुक संघले आयोजना गरेको उक्त कार्यक्रममा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले चित्तलाई नियन्त्रण गरेर सत्कर्ममा समर्पित […]

गणेश लामा जेल चलान !

काठमाडौँ । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि सोमबार जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको हो । परिसरका प्रवक्ता मोहन थापाले गत फागुन ३० गते हातहतियारसहित पक्राउ परेका लामालाई अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि […]

एनआरएनए युकेद्वारा नयाँ शैलीमा कार्यक्रम आयोजना !

एटा सम्वाददाता – अल्डरसट । नेपाली समुदाय बेलायतमा हुने प्रायःसबै कार्यक्रमका उद्देश्य, आयोजक र सहभागीहरु फरक–फरक भए तापनि कार्यक्रम गर्ने शैली भने एउटै हुने गर्छ । तर, सधैं एउटै शैलीको कार्यक्रम भइरहने अल्डरसटस्थित एम्पायर हलमा गत शनिबार ३१ मार्च साँझ भने बक्सिङ्ग रिङसहित देखा पर्‍यो । एनआरएनए युकेको आपतकालीन कोष स्थापना सहयोगार्थ आयोजित च्यारिटी डिनर […]

गुरुङ चलचित्रमा टीकारामको एकछत्र राज !

टीकाराम घले गुरुङ चलचित्र क्षेत्रमा पछिल्लो समय निकै व्यस्त रहने कलाकारको नाम होे । उनी हाल गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को लमजुङ जिल्ला शाखा अध्यक्ष समेत हुन् । अभिनयसँगै गुरुङ चलचित्रकर्मीहरुको नेतृत्व समेत सम्हालिरहेका उनले करिब दुई दर्जन गुरुङ चलचित्र र आधा दर्जन नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरिसकेका छन् । चलचित्रको कथामा […]

गोर्खा सत्याग्रहको जानकारी सभा !

अल्डरसट । भूतपूर्व ब्रिटिस गोर्खाहरुको हक अधिकारका लागि आवाज उठाउँदै आएका संघसंगठनहरुमध्येका एक गोर्खा सत्याग्रह संयुक्त समितिले जानकारी सभाको आयोजना गर्‍यो । भूपू गोर्खाहरुका माग सम्बोधन गर्न गठित बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिले बेलायत र नेपाल सरकारलाई औपचारिक रुपमा गत २२ मार्चका दिन अन्तिम प्रतिवेदन बुझाएको थियो । सोही […]

मगरात प्राप्तिका लागि जिन्दगीभर लडिरहनेछु : सुरेश आलेमगर

लन्डन । मा‌ओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् । मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि मगरहरुको समस्या सम्बोधन नभएको भन्दै मगरातका लागि मगरहरुको साथसाथै रहने बताए । नेपालमा संविधान बन्दा आफूहरुको मुद्दा सम्बोधन हुनुको साटो […]

error: Content is protected !!