प्रवास तथा अन्तराष्ट्रिय

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

भुटान । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ भने पुनाखा–गासा राजमार्गको एक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । घटनापछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र

एनआरएनएका पदाधिकारी र श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाबीच भेटघाट

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरू र परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सहसचिब पुष्पराज भट्टराईबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ। छलफलका क्रममा एनआरएनएको आगामी डिसेम्बर र जनवरीमा हुने

तीव्र गतिको दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

स्पेन । स्पेनको टोलेडो प्रान्तस्थित उर्दा क्षेत्रमा बुधबार बिहान दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य यात्रु घाइते भएका छन्। रोयटर्सका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेअघि भएको

एनआरएनएका राष्ट्रिय परिषद् बलियो बनाउन तीनदिने रणनीतिक कार्यशाला

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूको रणनीतिक तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने रणनीतिक कार्यशाला सुरु भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईइलओ), गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा

बेलायतमा आँधीको असर : रुख ढलेर दुई जनाको मृत्यु, ९० हजार घरमा विद्युत् अवरुद्ध

लन्डन । बेलायतमा बोएलो आँधीका कारण आइतबार रुख ढलेर दुई जनाको मृत्यु भएको छ । आँधीसँगै आएको खराब मौसमका कारण देशभरका ९० हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । उत्तरी लन्डनमा रुख खसेर

बेलायतमा बोएलो आँधी, कहाँ केमा क्षति ?

लन्डन । बेलायतको उत्तरी क्षेत्रहरूमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार दशौँ हजार घरहरू विद्युत्बिहीन भएका छन् र यातायात सेवाहरू अवरुद्ध भएका छन् । यस मौसममा बेलायतका

रातो टीका लगाएको विषयमा कृति तामाङको जवाफ :‘एउटा रङलाई लिएर किन यत्रो आपत्ति ?’

दक्षिण कोरिया । दसैँको अवसरमा रातो टीका र जमरा लगाएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि नेपाली कृति तामाङले त्यसको जवाफ दिएकी छन्। तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बी भएर पनि हिन्दू परम्पराअनुसार रातो टीका लगाएको

चीनको दुर्गम तिब्बतमा भूकम्प : कम्तीमा १६ जनाको मृत्यु, ४६ जना घाइते

बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका

कोलम्बियामा सुनखानी भत्किँदा १४ जना मजदुरको मृत्यु

कोलम्बिया । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा

युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा बाढी प्रभावितलाई १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण

काठमाडौं । रसुवा उत्तरगया गाउँपालिका–३ ठूलो गाउँका बाढीपीडितलाई युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाद्वारा सङ्कलित १३ लाख ५५ हजार रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको छ । सोसाइटीका उपाध्यक्ष अगम गुरुङले उक्त गाउँका बाढी प्रभावित परिवारलाई

सेती–मादी डाँडा गाउँले समाज यूकेको दशैँ उत्सव भव्य रूपमा सम्पन्न

राज श्रेष्ठ, लन्डन (रेडिङ) । सेती–मादी डाँडा गाउँले समाज यूकेको दशैँ उत्सव भव्य रूपमा सम्पन्न भएको छ। गत ३ अक्टोबर २०२६ मा बेलायतको रेडिङस्थित तमु प्ये ल्हु सङ्घको भवनमा आयोजित उत्सवमा नर्दन आयरल्यान्डसहित बेलायतका विभिन्न

छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स-२०२६ आगामी डिसेम्बर ४ र ५ मा जनकपुरधाममा हुने

लन्डन । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र संजाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौं एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंगसिर

error: Content is protected !!