प्रवास तथा अन्तराष्ट्रिय

नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकमा शेरबहादुर सुनार,

काठमाडौं, असोज ३, २०८३। नेपाली कांग्रेस केन्द्रीय कार्यालयले नेपाली जनसम्पर्क समिति बेलायतको संयोजकको विशेष जिम्मेवारी श्री शेरबहादुर सुनारलाई प्रदान गरेको छ। केन्द्रीय कार्यालय, बी. पी. स्मृति भवन, ललितपुरबाट असोज ३, २०८३ मा जारी पत्रमार्फत सुनारलाई

एनआरएनए स्पेनद्वारा बाढीपहिरो पीडितका लागि २० लाखभन्दा बढी सहयोग

बाढीमा परी मृत्यु भएकाको चिरशान्तिको कामनामा कीर्तन तथा विभिन्न सहरमा श्रद्धाञ्जली र दीप प्रज्वलन स्पेन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले २० लाख रुपैयाँभन्दा

शेष घले दम्पतीद्वारा बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि ५७ करोड ८५ लाख बजेट प्रतिबद्धता

लन्डन । नेपाली मूलका अष्ट्रेलियन व्यवसायी एवं समाजसेवी शेष घले दम्पतीले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीहरूका लागि ५७ करोड ८५ लाख रुपैयाँ बजेट प्रतिबद्धता गरेका छन् । राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी)सँग समझदारी पत्रमा हस्ताक्षर गर्दै

एनआरएनएको राहत अभियान २३ औँ दिन पुग्यो, स्वास्थ्य शिविरमा १० औँ दिनसम्म ७ सयले लिए सेवा

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू शुक्रबार २३ औँ दिनमा पनि निरन्तर जारी रह्यो ।

एनआरएनए र मानव अधिकार आयोगबीच सहकार्यबारे छलफल, को को थिए सहभागी ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका मुद्दामा आपसी सहकार्य र समन्वय गर्ने विषयमा आज छलफल भएको छ। छलफलका क्रममा सूचना तथा अनुभव आदानप्रदान, दुवै संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

नेपाल तामाङ घेदुङ इजरायलको तेस्रो चरणको राहत आमाछोदिङ्मोका बाढीपीडितलाई वितरण

काठमाडौं । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका बाढीपीडित परिवारलाई नेपाल तामाङ घेदुङ इजरायलको सहयोगमा राहत सामग्री वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ संघीय समितिका उपमहासचिवद्वय बिलाम मोक्तान र निर्मल तामाङ तथा विपद् संयोजक सचिव हिरालाल

तमु ट्हो ह्युल हङकङबाट नेपालका बाढीपीडितलाई ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग

लन्डन । तमु ट्हो ह्युल हङकङले नेपालको रसुवा-भोटेकोसी बाढीपीडितका लागि ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । १४ अगष्ट २०२६ मा हङकङस्थित नेपाली महाबाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत सतिश गुरुङलाई तमु ट्हो

प्रवासमा रहेका नेपालीहरूबाट ‘सुशासनका लागि संविधान संशोधन’ विषयक सुझाव संकलन गरिँदै

म्याग्दी/लन्डन – गण्डकी प्रदेश, पोखरा, कास्कीस्थित मुख्य न्यायाधिवक्ताको कार्यालयले गैरआवासीय नेपाली संघ (NRNA) यूकेका पूर्वअध्यक्ष योगकुमार फगामी मगरलाई ‘सुशासनका लागि संविधान संशोधन’ अन्तरसंवाद कार्यक्रममा विशिष्ट अतिथिका रूपमा आमन्त्रण गरेको छ। उक्त अन्तरसंवाद कार्यक्रम आगामी असोज

एनआरएनएको राहत अभियान १८ औँ दिन : कुन-कुन ठाउँमा बाडियो ?

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आइतबार १८ औँ दिनमा पनि निरन्तर जारी रह्यो।

राहत वितरणका लागि एनआरएनए टोली धुन्चेतर्फ [तस्बिरहरु]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को तर्फबाट राहत सामग्रीसहित टोली काठमाडौं–टोखा–नुवाकोटको छहरे हुँदै धुन्चेतर्फ गएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत बाढी तथा पहिरोबाट प्रभावित हाम्रा दाजुभाइ–दिदीबहिनीहरूको वास्तविक अवस्था नजिकबाट बुझ्ने, उहाँहरूसँग प्रत्यक्ष भेट्ने र

किङ्स गोर्खा आर्टिलरीको टोलीद्वारा पोखरास्थित गोर्खा मेमोरियल म्युिजियमलाई आर्थिक सहयोग हस्तान्तरण

पोखरा – गत ७ सेप्टेम्बर २०२६ का दिन किङ्स गोर्खा आर्टिलरी (केजीए) को ‘डायरेक्टेड ड्युटी ट्रेक’ समूहले पोखरास्थित गोर्खा मेमोरियल म्युिजियमको अवलोकन गरेको छ। मेजर एडम डुरान्ट, मेजर राम्जे म्याकनिल र डब्लूओटु तारासहितको समुहले म्युिजियमको

भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनबाट २५ लाख ७९ हजार सहयोग

लन्डन । भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनले २५ लाख ७९ हजार रुपैयाँ सहयोग गरिएको छ । एनआरएनए बहराइनले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मार्फत २५ लाख ७९ हजार ३२८ रुपैयाँ सहयोग गरेको एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले

error: Content is protected !!