
बेलायतमा अगस्ट २९ मा ‘सांगीतिक साँझ २०२६’ हुने, विष्णु खत्री र विमता घर्ती मगरको विशेष प्रस्तुति
लन्डन । नेपाली लोक तथा दोहोरी संगीतप्रेमीहरूका लागि बेलायतको लन्डनमा ‘सांगीतिक साँझ २०२६’ आयोजना हुने भएको छ। नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूको प्रस्तुतिसहित यही २९ अगस्टमा सांगीतिक साँझ आयोजना गर्न लागिएको हो ।










