मन्त्रिपरिषद्बाट बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी सिफारिस
काठमाडौं १५ असोज । नेपाल सरकारले मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मी बेलायतका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । कार्तिकमा कार्यकाल सकिने रेग्मीले
