
लाहुरे काङमाङ नरेश राईको ‘पानी पतिया’ लोकार्पण
काठमाडौँ २१ अप्रिल २०२४ । काङमाङ नरेश राईको पुस्तक ‘पानी पतिया’ लोकार्पण गरिएको छ । मण्डला थिएटरमा आइतबार लोकार्पण गरिएको पुस्तकमा गोर्खा भर्तीबारे लेखिएका ऐतिहासिक तथा अनुभूतिपरक निबन्धहरू छन्। मुन्धुम अध्येता भोगीराज चाम्लिङ, राजनीतिकर्मी मानुषी








