साहित्य

मञ्जुल, गौतम र श्रेष्ठको काव्यकृति ‘आमा’ सार्वजनिक

काठमाडौं ३ जनवरी २०२४ । समकालीन नेपाली काव्य जगत्का तीन वरिष्ठ कवि मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठले संयुक्तरुपमा तयार पारेको काव्यकृति ‘आमा’ आज लोकापर्ण गरिएको छ । नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले आयोजना गरेको

प्रसङ्गवस

मुकेश राई लण्डन ३१ डिसेम्बर २०२३ । गृष्म ऋतुलाई विदा दिदैँ छोटिदै गरेको दिनको रहर लाग्दो पारीलो घामको प्रकाशमा खुलेको मेपलका पातहरुको रगताम्य रातो रङ्ले मनै एकतमासले प्रफुल्ल बन्छ ! नजिकै पार्कको कुर्सीहरुमा बसिरहेका युगल

धौलासिरी समिक्षा; निर्धाको पनि दिन आउँने रहेछ !

प्रस्तुति: संजय सिङजाली मगर कुनै बेला धौलासिरीका पुन मगरहरुले बोल्ने भाषा बोल्दा राजाले नबुझेर रोक लगाईएको थियो रे । मातृभाषा बोल्नेहरुले षड्यन्त्र गरी मार्ने डरका कारण राजाले त्यसो गरेका थिए भनी काफलबोट बाजेले बेला बेला

बेलायतवासी विजय हितानको कृति ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’मा तृतीय

लन्डन २५ डिसेम्बर २०२३ । पूर्वब्रिटिस आर्मी तथा बेलायतवासी साहित्यकार विजय हितानको कृति ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’मा तृतीय स्थान हासिल गर्न सफल भएको छ । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणअन्तर्गत आइतबार घोषणा

बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई, एक लाख पुरस्कार प्रदान

काठमाडौँ २४ डिसेम्बर २०२३ । बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन् । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न

बेलायतवासी हितानको ‘लाहुरेको रेलिमाई’ लाई दुई लाख राशिको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’

लन्डन २४ डिसेम्बर २०२३ । बेलायतमा बसोबास गर्ने पूर्वगोर्खा सैनिक एवं साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७९ दिइने भएको छ । गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत

A Great Holiday to Nepal: By Lila Selung Mabo

I flew from Heathrow airport London to Qatar at 18.25 pm on 21/11/2022. The airport was very crowded and full of noise because so many people went to Qatar to watch the 2022 World Cup.

आउँदो ७ जनवरीमा अनेसास यूकेको स्रष्टा स्मृति दिवस र नयाँ वर्ष कार्यक्रम

लन्डन २२ डिसेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले आउँदो ७ जनवरी २०२४ मा स्रष्टा स्मृति दिवस र नयाँ वर्ष मनाउने भएको छ । वार्षिक कार्यतालिका अनुसार स्रष्टा स्मृति दिवस र नयाँ वर्ष

मास्टर मित्रसेनको लाहुरेको रेलिमाई पढेपछि….

सञ्जय सिँजालीमगर लण्डन १६ डिसेम्बर २०२३ । लाहुरेको रेलिमाई मास्टर मित्रसेनको जीवनकथामा आधारित आख्यान हो । मास्टर मित्रसेनले प्रथम विश्वयुद्धमा भोगेका हृदयविदारक बेदनालाई संगालेर बनेको एउटा पुस्तक हो । सङ्गीत र सत्सङ्गमार्फत नेपाली जातित्वको जनजागरण

यस वर्षको पहिचान पुरस्कार ‘थाङ्ग्रा’ र ‘जङ्क्सन पिपलबोट लाई प्रदान गरिने

काठमाडौं १२ डिसेम्बर २०२३ । सन् २०२२/२३ को लागि प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट नयाँ सडकको कथा’ लाई संयुक्तरुपमा प्रदान गरिने भएको हो । पहिचान पुरस्कार कोषका तर्फबाट संस्थापक नरेश

नेम्बाङ मामाको पहिलो कृति ‘स्वस्थ जिन्दगीको सान’ सार्वजनिक

काठमाडौं ९ डिसेम्बर २०२३ । बेलायतवासी पूर्वगोर्खा सैनिक मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’ को पहिलो कृति ‘स्वस्थ जिन्दगीको सान’सार्वजनिक भएको छ । विकाशानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा नेपाल

पुस्तकभित्र ‘चिम्खोले काइँला’

‘म कोसोभोको युद्धमा शान्ति सुरक्षाको लागि कोसोभो जाने भएको छु। कोसोभो जाने दिनमा बिहान सबेरै उठेँ । छोरीहरू प्रिया र प्रियंका सुतेका थिए । जमुना मसँगै उठेकी थिइन् । युद्धमा जानका लागि उर्दी लगाएँ ।

error: Content is protected !!