
बेलायतमा २२ सेप्टेम्बरमा १५८ औँ मोती जयन्ती मुक्तक तथा गजल वाचन कार्यक्रम
लन्डन ९ सेप्टेम्बर २०२४ । बेलायतमा यही २२ सेप्टेम्बर २०२४ मा १५८ औँ मोती जयन्ती मुक्तक तथा गजल वाचन कार्यक्रम हुँदै छ । नेपाल मुक्तक प्रतिष्ठान युके र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरको सहआयोजनामा




