
फेदीखोला समाज यूकेको वार्षिक भेटघाट १ अगस्टमा
लन्डन । फेदीखोला समाज यूकेले आउँदो १ अगस्ट २०२६ वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ। फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा हुने कार्यक्रममा नेपालबाट आएका चर्चित गायिका सपना रोका र शर्मिला गुरुङ सरुले सांगीतिक प्रस्तुति दिनेछन्।









