
बीसीसी युकेद्वारा अल्डरसटमा छयोखोर दुघ्येन् भव्य रूपमा सम्पन्न
पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले अल्डरसटस्थित आफ्नै गुम्बामा गत शनिवार १८ जुलाईका दिन बौद्ध धर्मको महत्त्वपूर्ण पर्व छयोखोर दुघ्येन (धर्म चक्र प्रर्वत) विविध धार्मिक कार्यक्रमका साथ सम्पन्न गरेको छ । भगवान्









