
विश्व नेपाली कृषि विज्ञलाई नेपालसँग जोड्ने तयारी, मन्त्रीसँग एनआरएनएको छलफल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग भेट गरी कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत विज्ञहरूको परिचालन तथा रबरमा आधारित बहुविविध कृषि–वन प्रणाली विकासका विषयमा छलफल









