प्रमुख समाचार

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबारे मन्त्रीसँग गरे अधिकारकर्मीले छलफल

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई अझ सशक्त र प्रभावकारी बनाउने बिषयमा सिंहदरबारस्थित महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता बादीसँग छलफल गरेको छ । छलफलपश्चात् मन्त्री र सचीवले

नेफिन यूके ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ आयोजना गर्दै, के छ तयारी ?

अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके)ले आगामी अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ आयोजना गर्दैछ । महोत्सव शनिबार, ८ अगस्ट २०२६ मा किरात हाउस ग्याम्बल्स लेन, वकिङ बेलायतमा हुनेछ । महोत्सव

पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत

पोखरा । पोखरामा पत्रकारद्वय रुद्रबहादुर हितान मगर र इन्दिरा गुरुङ पुरस्कृत भएका छन् । पोखरा–९, नयाँबजारस्थित तमु धीं नेपालको हलमा सोमबार आयोजित कार्यक्रममा अग्रज पत्रकारद्वय मगर र गुरुङ १३औं कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार २०८२/०८३

राहदानी उत्पादन तथा व्यवस्थापनमा सोमबारदेखि नयाँ प्रणालीको सुरुआत

काठमाडौँ । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले मुलुकको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसनको सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा सञ्चालनमा ल्याएको हो ।

बेलायतमा ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रम सेप्टेम्बर १९ मा हुने

लन्डन । बेलायतमा ६ गोर्खा राइफल्सको वार्षिक भेटघाट कार्यक्रम आगामी सेप्टेम्बर १९ मा हुने भएको छ । यस वर्षको भेटघाट कार्यक्रम सेप्टेम्बर महिनाको १९ तारिख शनिबार फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा हुने भएको हो । कार्यक्रम

२० वर्षको अन्तरालपछि बेलायत आउँदै चर्चित गायक विष्णु खत्री

लन्डन । चर्चित गायक विष्णु खत्री २० वर्षको अन्तरालपछि बेलायत आउने भएका छन् । गल्कोट समाज यूकेको निमन्त्रणामा गायक खत्री बेलायत आउन लागेका हुन् । यही जुलाई २० मा वेस्ट ब्रुमवीचमा हुने समाजको १० वार्षिकोत्सवमा

बेलायतमा अध्ययनरत विद्यार्थी आशिष कुँवर क्षेत्रीको शव नेपाल पठाउन सहयोग संकलन अभियान सुरु

 बेलायत  । बेलायतमा उच्च शिक्षा अध्ययनरतप्युठान जिल्ला, दरभाङका १९ वर्षीय आशिषकुँवर क्षेत्रीको दुःखद निधन भएको छ। स्वर्गीय आशिष गोविन्द कुँवर क्षेत्री र शान्ताकेसीका सुपुत्र हुन्। उनी जनवरी २०२५ मा उच्चशिक्षा अध्ययनका लागि बेलायत आएका थिए

किरात याक्थुङ चुम्लुङ यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न

लन्डन । किरात याक्थुङ चुम्लुङ (केवाईसी) यूकेको सिसेक्पा तङ्नाम तथा वार्षिक भेटघाट कार्यक्रम–२०२६ भव्य रूपमा सम्पन्न भएको छ । ११ जुलाई २०२६ मा संस्थाकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता र अमेरिकाको मिचिगन विश्वविद्यालयमा लामो

बीसीसी यूकेले गर्‍यो तीन खेन्पो गुरुहरूको बिदाइ

पूर्ण गुरुङ अल्डरसट, यूके, । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्नो गुम्बामा करिब एक वर्ष सेवा पूरा गरी नेपाल फर्कन लागेका तीन जना खेन्पो गुरुहरूलाई विशेष समारोहका बीच बिदाइ गरेको छ । गत शनिबार, ११

सोंपाल समाज युकेको बीबीक्यू तथा समर भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न

जगदीश गुरुङ लन्डन, १२ जुलाई २०२६। लन्डनको ग्रिनफोर्डस्थित पोस्ट अफिस क्लबमा ११ जुलाई २०२६ शनिबारका दिन सोंपाल समाज युकेको वार्षिक बीबीक्यू तथा समर भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष जगदिश गुरुङको अध्यक्षता

डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु

लन्डन । डेढ वर्षअघि बेलायत आएका नेपाली विद्यार्थी १९ वर्षीय आशीष कुँवर केसीको मृत्यु भएको छ । तामाङ समाज यूकेका महासचिव रोज लामा दोङका अनुसार आशीषको शनिबार राति ९:५० ह्यामरस्मिथ अस्पतालमा निधन भएको हो ।

नेपाली साहित्य विकास परिषद युकेद्वारा बेलायतमा २१३औँ भानु जयन्ती उत्साहपूर्वक मनाइयो

कोमल मल्ल। लण्डन, ११ जुलाई। बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा २१३औँ भानु जयन्ती कवि गोष्ठी तथा प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी उत्साहजनक रूपमा मनाइएको छ। वेस्ट लण्डनस्थित एसबीआई कलेजको

error: Content is protected !!