प्रमुख समाचार

विनेसामद्वारा ‘विश्व पर्या कविता प्रतियोगिता २०२६’ घोषणा, ३० डिसेम्बरभित्र रचना पठाउन आग्रह

लन्डन । विश्व नेपाली साहित्य महासंघ (विनेसाम)ले ‘विश्व पर्या कविता प्रतियोगिता–२०२६’ आयोजना गर्ने घोषणा गरेको छ। “कवितामार्फत पृथ्वीको आवाज बनौँ” भन्ने मूल नारासहित आयोजना गरिएको प्रतियोगितामा विश्वभर रहेका नेपाली भाषी स्रष्टाहरू सहभागी हुन सक्नेछन्। महासंघका

बेलायती प्रधानमन्त्री स्टार्मरले भने – गोर्खा भूतपूर्व सैनिकमाथिको आक्रमण ‘अत्यन्त लज्जास्पद’

लन्डन । बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरले अल्डरसटमा गुर्खा भूतपूर्व सैनिकहरूमाथि भएको जातीय आक्रमणको कडा निन्दा गर्दै यसलाई “अत्यन्त लज्जास्पद” घटना बताएका छन्। अल्डरशटका सांसद एलेक्स बेकरका अनुसार, युद्ध स्मारक नजिकै रहेका वृद्ध गोर्खा भूतपूर्व

मगर एशोसिएशन युकेद्वारा १८ औं नेपाली ओपन कन्सर्ट २०२६ को घोषणा

संस्कृति र समुदायको उत्सव मनाउन ‘एकताका लागि संगीत’ तथा म्युजिक फर युनिटी। बेलायत – २८ जुन २०२६। नेपाली सांस्कृतिक पहिचानको जगेर्ना गर्न र सामुदायिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मगर एशोसिएशन युकेले एल्डरसटस्थित रसभुर एरिनामा ‘नेपाली

पुन मगर समाज युकेको भूमेपुजा सम्पन्न, अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरले दिए धन्यवाद

लण्डन। पुन मगर समाज यूकेको आयोजनामा सम्पन्न भएको भूमे पूजा २०२६ भव्य, सभ्य र ऐतिहासिक रूपमा पूर्ण सफल भएको छ। भुमेपूजा बेलायतको शनिबार २७ जुन २०२६ को दिन फानबोरोस्थित कोडी बोमन सपोर्ट क्लबमा विधिवत पुजा

अभिव्यक्ति शृङ्खला १७औँ संस्करणमा पूर्वगोर्खा सैनिक चिम्खोले काईला

केदार संकेत – बेलायत। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको ‘अभिव्यक्ति शृङ्खला’ को १७औँ संस्करण यस वर्ष पूर्वगोर्खा सैनिक तथा स्रष्टा डा. दूतबहादुर पुन (चिम्खोले काइँला) लाई केन्द्रमा राखेर सम्पन्न

बेलायतका रक्षा राज्य सचिवसँग नेपाली कार्यवहाक राजदूतको साइडलाइन वार्ता

लन्डन । बेलायतका लागि नेपाली कार्यवहाक राजदूत विपिन दुवाडीले बेलायतका रक्षा राज्य सचिव राइट अनरेबल ड्यान जार्भिससँग भेटवार्ता गरेका छन् । सशस्त्र बल दिवसको अवसरमा शनिबार अल्डरसटमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा कार्यवाहक राजदूत दुवाडीले

फ्रान्समा गर्मीजन्य समस्याका कारण थप एक हजार जनाको मृत्यु, मृत्युमध्ये ८५ प्रतिशत ६५ वर्षभन्दा माथिका व्यक्तिहरू

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा थप करिब एक हजार व्यक्तिको मृत्यु भएको छ । “जुन २४ देखि अघिल्ला महिनाहरूमा रेकर्ड भएका मृत्युको तुलनामा अनुमानित आँकडा करिब एक हजार अतिरिक्त

बेलायतको सशस्त्र बल दिवसमा बिजीडब्लुएस र जिआरएनसी सहभागी तस्विर सहित ।

लन्डन। बेलायतको विभिन्न ठाउँहरुमा आर्म फोर्सेस तथा सशस्त्र बल दिवस मनाइरहेका छन् । स्थानीय सरकार रसमर बोरो काउन्सिलको आयोजनामा अल्डरसटको क्वीन्स एभिन्यूमा सशस्त्र बल दिवस सनिवार र आइतवार मनाएका छन् । उक्त कार्यक्रममा ग्रेटर रशमूर

विश्वकप फुटबल : जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय

लन्डन । अर्जेन्टिनाले शनिबार जोर्डनविरूद्धको खेलमा ३–१ ले बिजय निकालेको छ । यससँगै अबको खेल अर्जेन्टिना र केप भर्डेबीच नकआउट चरणका लागि हुनेछ । खेलको सुवाती समयमा बेञ्चमा रहेका जादुयी अर्जेन्टिनी फुटबल खेलाडी लियोनेल मेस्सीले

ब्रिटिस गोर्खा वेल्फेयरद्वारा म्याग्दीको बेनीमा २८ लाख ६३ हजार खर्चेर विद्यालय भवन निर्माण

म्याग्दी । बेनी नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयमा कक्षाकोठा भवन निर्माण भएको छ । ब्रिटिस गोर्खा वेल्फेयर र विद्यालयको साझेदारीमा अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी क्षमताको तीनकोठे एकतले भवन निर्माण भएको हो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद

नेपालको राजधानी काठमाडौँमा बर्डफ्लु तीव्र रुपमा फैलिँदै : ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि

पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित

लन्डन । पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित भएका छन् । तमु समाज यूकेको निवर्तमान अध्यक्षसमेत रहेका शिवकुमार गुरुङ र पत्नी मीना गुरुङलाई २६ जुन २०२६, शुक्रबार हङकङको जोर्डनस्थित ‘ल्वु

error: Content is protected !!