प्रमुख समाचार

पत्रकार महासंघ यूकेले स्थापना दिवसको तयारी पुरा

लण्डन, ८ जुलाई । नेपाल पत्रकार महासंघ यूके शाखाको कार्यसमिति बैठकले आगामी १० जुलाई २०२६ मा आयोजना हुने शाखाको १५औँ वार्षिक उत्सव तथा स्थापना दिवस सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीलाई अन्तिम रूप दिने निर्णय

यी हुन् तमु धीं यूकेको आगामी ८ मुख्य कार्यक्रम [सूचीसहित]

लन्डन । तमु धीं यूकेले सन् २०२६ मा आयोजना गर्ने विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूको तालिका सार्वजनिक गरेको छ। तमु धीं यूकेले आफ्नो क्यालेन्डरअनुसार पहिलो कार्यक्रम यही जुलाई १८ मा ‘रेस फर लाइफ’ मा

नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं कांग्रेसको नीति प्रतिष्ठान सदस्य मनोनीत

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं नेपाली कांग्रेसको नीति प्रतिष्ठान सदस्य मनोनीत भएका छन् । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मंगलबार पार्टीको

इलाम समाज बेलायतको वार्षिक भेटघाट कार्यक्रम २५ जुलाईमा हुँदै

प्रमिला लाबुंग राई – लन्डन। इलाम समाज बेलायतले आफ्नो वार्षिक भेटघाट कार्यक्रम आगामी २५ जुलाई २०२६, शनिबार आयोजना गर्ने भएको छ। कार्यक्रम एल्डरशटस्थित एम्पायर हल मा दिउँसो १ बजेदेखि सुरु हुने सस्था का अध्यक्ष धन

गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपाने, उपकुलपतिमा शङ्कर विरही गुरुङ

बालकाशी गुरुङ र कृष्णकुमार गुरुङ प्राज्ञसभा सदस्यमा नियुक्त शंकर बिरही गुरूङ, कृष्णकुमार गुरूङ र बालकाशी गुरूङ कास्की । गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा प्रा डा कुसुमकुमार न्यौपानेलाई नियुक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री

काउन्सिलर उत्तरबहादुर गुरुङ दम्पतीले दिए जन्मदिनमा १ लाख ५ हजार भूमिदान

लन्डन । बेलायतमा अल्डरसट वेलिङटन वार्डका काउन्सिलर उत्तरबहादुर गुरुङ र बत्तिमाया गुरूङ दम्पतीले जन्मदिनको अवसरमा भूमिदान गरेका छन् । पुरानो गाउँ पोखर-१३ बीपीमार्ग, हाल युके निवासी काउन्सिलर श्रीमान्/श्रीमती गुरुङ दम्पतीले काठमाडौं बुढानिलकण्ठ भंगाल-८ स्थित गुरूङ

नेपालमा एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरकअर्थात् ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डले मंगलबार पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिँदै परीक्षामा ८३ हजार ५२३ जनाअर्थात्

यूकेमा सरिना घलेले जितिन् डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण

लन्डन । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिए ।

नेपालका गृहमन्त्री सुधन गुरुङ पुगे झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्ने उद्देश्यले गृहमन्त्री सुदन गुरुङ झापाको भ्रमणमा छन् । आइतबार राति झापा आइपुग्नुभएका गृहमन्त्री गुरुङले

‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को उपाधि ग्रीनफोर्ड नाइट्सलाई

लन्डन। नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठुलो खेलकुद प्रतियोगितामध्येको एक ‘ए-स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौँ संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ। लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोर्ट्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्यान्डहर्स्ट निक्सलाई

बेलायतमा नेफिन यूकेद्वारा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव आयोजना हुँदै, तयारी तीव्र

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन) यूकेले आगामी ८ अगस्ट २०२६, शनिबारका दिन ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ भव्य रूपमा आयोजना गर्ने भएको छ। महोत्सव सरेको वोकिङस्थित किरात हाउस ग्याम्बल्स लेन, रिप्ले, GU23

नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश, हारसँगै ब्राजिल विश्वकपबाट बाहिरियो

लन्डन । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आइतबार भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको

error: Content is protected !!