प्रमुख समाचार

रास्वपा महाधिवेशन सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा उद्घाटन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको

यस्तो देखियो स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम [तस्बिरहरु]

लन्डन । स्याङ्जा समाज यूकेले शनिबार २० जुनका दिन वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम सम्पन्न गरेको छ । फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा भेटघाट र समर बीबीक्यू विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो ।

आज एनआरएन नागरिकताको वर्तमान अवस्थासम्बन्धी पहिलो वेबिनार, सहभागी हुन सिएनसी टास्क फोर्सकी अध्यक्ष राई आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) अन्तर्गतको कन्टिन्युटी अफ नेपाली सिटिजनसिप (सीएनसी) टास्क फोर्सले आज एनआरएन नागरिकताको वर्तमान अवस्था सम्बन्धी पहिलो वेबिनार हुँदै छ । । नेपाल समयअनुसार साँझ ५ बजे

बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

लन्डन । बेलायतमा नेपालीलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपालीलाई सार्वजनिक पार्कमा आक्रमण गर्ने ५८ वर्षीय ती व्यक्तिलाई पक्राउ गरेको ह्याम्पशायर प्रहरीलाई उदृत गर्दै ग्रेटर रसमर नेपाली कम्युनिटी र रसमर बरो काउन्सिलले जानकारी

भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन एनआरएनए यूकेको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतको अल्डरसटस्थित म्युनिसिपल गार्डेन्समा नेपाली समुदायका वयोवृद्ध भूपूगोर्खा सैनिकमाथि आक्रमण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ । अध्यक्ष राजेन्द्र पुडासैनीले बिहीबार विज्ञप्ति जारी गर्दै भूपू गोर्खा

जिआरएनसी युकेका अध्यक्ष लिला सेलिङ माबोलाई प्रतिष्ठित ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड २०२६ ‘ प्रदान गरिने

बेलायतमा आयोजना हुन गइरहेको प्रतिष्ठित ‘१७औँ वर्ल्ड लीडर्स समिट’ मा नेपाल र बेलायत दुवै देशमा सक्रिय सामाजिक अभियन्ता तथा ग्रेटर रसमर नेपाली कम्युनिटी (जिआरएनसी) युकेका अध्यक्ष लिला सेलिङ माबोलाई प्रतिष्ठित ‘वुमन एम्पावरमेन्ट लीडरसिप अवार्ड’ तथा

नेपालकी एरिका गुरुङलाई एसियाली करातेमा कास्य पदक

लन्डन । नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार नेपाललाई कास्य पदक दिलाएकी छिन् । इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले महिला ६८ किलो माथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी

पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर आज नेपाल लगियो

लन्डन । बेलायतमा निधन भएका पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर अन्त्येष्टिका लागि आज शुक्रबार नेपाल लगिएको छ । लन्डनबाट नयाँ दिल्ली भारत हुँदै नेपालका लागि उडान भरिएको कुबेरसिङ नेम्बाङ लिम्बुका कान्छा छोरा गजेन्द्रराज

रघुगंगा गाउँपालिकाका १४ विद्यालयहरूमा मगर खाम भाषा पुस्तक वितरण

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका विभिन्न १४ विद्यालयहरूमा मगर खाम भाषा पुस्तक वितरण गरिएको छ । नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको पहलमा गाउँपालिकाका विभिन्न १४ विद्यालयहरूमा यस वर्ष शैक्षिक सत्र कक्षा १ देखि

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले

जातीय विभेदविरुद्ध काउन्सिल, प्रहरी र नेपाली समुदाय जिआरएनसी बीच छिट्टै उच्चस्तरीय बैठक बस्ने

बुधवार १७ जुन २०२६ – अल्डरशट बेलायत। गत १६ जुन २०२६ मा बेलायतको अल्डरशटमा गोर्खा तथा नेपाली समुदायका सदस्यहरूमाथि भएको विभेदकारी एवं जातीय भेदभावपूर्ण व्यवहारको घटनाप्रति ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जिआरएनसी) ले गम्भीर ध्यानाकर्षण भएको

पत्रकार महासंघ युकेको बैठक सम्पन्न १० जुलाइ २०२६ मा स्थापना दिवस मनाउने

मंगलवार १६ जुन २०२६ – बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाको बैठक जुम मार्फत सम्पन्न भएको छ। उक्त बैठकमा पत्रकार महासंघ युकेले हालै सम्पन्न गरेको वेल्स भ्रमणका बारेमा गहिरो समीक्षा गरिएको छ। त्यस्तै, आगामी

error: Content is protected !!