देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाडौं पुष २५ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले माघ