
आज बेलायतमा ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट, गायिका निरा थापा मगरको प्रस्तुति रहने
लन्डन । ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम आज बेलायतमा हुँदैछ । नेपालबाट आएकी गायिका निरा थापा मगरको प्रस्तुतिसहित अल्डरसटस्थित ठमेल रेष्टुरेन्ट एण्ड बारमा उक्त संस्थाको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न










