प्रमुख समाचार

जुन महिनाको पहिलो आइतबार आशफोर्डमा ‘गोर्खा वाक’ आयोजना गरिंदै

लन्डन – आगामी ७ जुन २०२६ (आइतबार) को दिन आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा गोर्खा वाक (गोर्खा पदयात्रा) आयोजना गर्न लागिएको छ। गोर्खा पिस फाउन्डेशनद्वारा आयोजना गर्न लागिएको १३ औं वार्षिक गोर्खा वाकमा यो वर्ष

अविलम्ब सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह

  काठमाडौँ । विपक्षी दलहरुले सङ्घीय संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बुधबार बसेको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी

प्रथम अन्तर्राष्ट्रिय महिला सम्मेलनका लागि सरोकारवालासँग सुझाव संकलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत अन्तर्राष्ट्रिय समन्यव परिषद्को महिला विभागले “महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार” भन्ने मूल नारासहित आयोजना गर्न लागेको प्रथम अन्तराष्ट्रिय महिला सम्मेलनको तयारी तीव्र बनाएको छ। राष्ट्रिय मानव

पुन समाज युकेको अध्यक्षमा पुन: मेजर गम बहादुर गर्बुजा पुन निर्वाचित

बेलायत – पुन समाज यूकेको अधिवेशनले मेजर (रिटायर्ड) गम बहादुर बुदुजा पुनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। आइतबार, २६ अप्रिल २०२६ का दिन साउथ हारो स्पोर्ट्स एण्ड सोसल क्लब, लण्डनमा आयोजित संस्थाको अधिवेशनले

एनआरएनए यूकेको जुम बैठक ५० प्रतिशत कर प्रस्ताव र भविष्यका योजनामाथि छलफल हुने

बेलायत – गैर आवासीय नेपाली संघ (NRNA) यूकेका अध्यक्ष श्री प्रेम गाहा मगरले आगामी २९ अप्रिल २०२६ का दिन एक महत्वपूर्ण भर्चुअल (जुम) बैठक आह्वान गर्नुभएको छ। नेपाली समुदाय र गैर आवासीय नेपालीहरूको हकहितसँग जोडिएका

पाल्पाली भञ्ज्याङ यूकेको वार्षिक भेटघाट आगामी २७ जुनमा

लन्डन । पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) यूकेको वार्षिक भेटघाट आगामी २७ जुनमा हुने भएको छ । २५ अप्रिलमा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा बसेको बैठकले फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा २७ जुन २०२६ शनिबार मध्याह्न

दुरा सेवा समाज युकेले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

नेपाल – शनिवार २५ अप्रिल २०२६ को दिन दुरा सेवा समाज युकेले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गरेको छ। पोखरा निवासी बेलायती सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट कर्नल जेपी क्रस १०२ वर्ष पुगेको सुखद अवसरमा दुरा सेवा

मर्दीखोला समाज यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम मे २ मा

लन्डन । मर्दीखोला समाज यूकेको आयोजनामा आगामी २ मे २०२६ मा वार्षिक भेटघाट तथा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम अल्डरसटस्थित एल्डरवुड लेजर सेन्टरमा हुने मर्दीखोला समाज यूकेले जनाएको छ । कार्यक्रममा नेपालबाट

नेपाली कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले आङ्देम्बेलाई निर्विरोध निर्वाचित गरेको कांग्रेसका सहमहामन्त्री तथा निर्वाचन समिति संयोजक प्रकाश रसाइली

मे १६ मा नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा तोकियो

लन्डन । नेपाली भिलेज यूकेको चौथो वार्षिक साधारणसभा आगामी मे १६ तारिखमा हुने भएको छ । ब्रेकनस्थित होलिडेज फार्महाउसमा साधारणसभा हुने प्रबन्ध निर्देशक खुसीमान गुरुङ एमभीओले जानकारी दिएका छन् । उनले संस्थाको पछिल्लो अवस्था र

नेपाली दूतावास लन्डनद्वारा लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई

लन्डन । नेपाली दूतावास लन्डनले लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई ज्ञापन गरेको छ । आइतबार सम्पन्न म्याराथनमा सहभागी खेलाडीहरुलाई एक समारोहबीच दूतावासले बधाई दिएको हो । विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये

जीआरएनसी यूकेको त्रैमासिक बैठक : भिक्टोरिया डेको संयोजकमा उपाध्यक्ष डा.गुरुङ र रश्मोर १० के रनको संयोजक उपाध्यक्ष मेन्याङ्बो

लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको त्रैमासिक बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । शनिबार २५ अप्रिलमा बसेको बैठकले संस्थाले आयोजना गरेको नेपाली नयाँ वर्ष २०८३ र अन्तर्राष्ट्रिय महिला दिवसको समीक्षालगायत विभिन्न

error: Content is protected !!