प्रमुख समाचार

बीसीसी यूकेको तीनदिने पाँचौँ चिल्ड्रेन समर क्याम्प सम्पन्न

पूर्ण गुरुङ लन्डन । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको आयोजनामा सञ्चालित तीनदिने पाँचौँ चिल्ड्रेन समर क्याम्प सम्पन्न भएको छ । गत बुधबार, १२ अगस्टदेखि सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो । बेलायतमा रहेका नेपाली

पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु

रोल्पा । सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरमा रहेका तीन जना बेपत्ता भएका थिए । घटनापछि स्थानीयवासी

‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि छानिए जमुना र जगतमान [विज्ञप्तिसहित]

काठमाडौं । तामाङ पत्रकार संघले ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा प्रदान गर्ने ‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि दुई जना तामाङ पत्रकारलाई छनोट गरेको छ । संघीय कार्यसमितिले प्रदेश तथा जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा पत्रकार संघको

बेलायतको इस्ट ससेक्समा रेल दुर्घटना, २० जना घाइते, २ को अवस्था गम्भीर

लन्डन । बेलायतको इस्ट ससेक्समा यात्रुवाहक रेल लिकबाट बाहिरिँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । लन्डन भिक्टोरियाबाट ईस्टबोर्नतर्फ जाँदै गरेको साउदर्न रेलको १४:२४ बजेको सेवा बिहीबार अपराह्न

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना अझै बेपत्ता [अपडेट]

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परी घाइते भएका दुई जनालाई उपचारका लागि बुटवल पठाइएको छ । घटनामा बेपत्ता

मगर समुदायको बस्तीमा पहिरो जाँदा रोल्पामा कम्तीमा ५ को मृत्यु, ८ जना बेपत्ता

काठमाडौं । मगर समुदायको बस्तीमा पहिरो जाँदा रोल्पामा कम्तीमा ५ को मृत्यु, ८ जना बेपत्ता भएका छन् । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको हो

नुवाकोट शिवपुरीमा मोटरसाइकल ठोक्किँदा पञ्चकन्या-४ का वडाध्यक्ष तामाङसहित ३ जना घाइते

घलेभन्ज्याङ । नुवाकोटको शिवपुरी गाउँपालिका-५ मा दुई वटा मोटरसाइकल ठोक्किँदा पञ्चकन्या-४ का वडाध्यक्ष सञ्च तामाङसहित ३ जना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको वडाध्यक्ष सवार बागमती प्रदेश ०२-००१ ब ५२८३ सरकारी नम्बर प्लेटको मोटरसाइकल

नेपाल प्रहरीले पक्राउ गर्‍यो पत्रकार किशोर श्रेष्ठलाई, महासंघको विरोध प्रदर्शन र धर्ना

काठमाडौँ । नेपाल प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जनाएका छन् । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर

बीसीसी गुम्बामा निर्मल पुर्जाको स्मृतिमा दीप प्रज्वलन तथा पूजापाठ

पूर्ण गुरुङ, लण्डन। विश्वप्रसिद्ध हिमाल आरोही निर्मल पुर्जा (निम्स दाइ) को असामयिक निधनको शोकमा गत मङ्गलबार (११ अगस्ट) का दिन बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके गुम्बामा दीप प्रज्वलन तथा विशेष पूजापाठ सम्पन्न भएको

एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ दम्पतीले भेटे पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई

काठमाडौं । एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ दम्पतीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेटेका छन् । पुनम र उनका श्रीमान् पूर्व ब्रिटिस-गोर्खा सैनिक कमल गुरुङले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीलाई मंगलबार भेटेका हुन्

Aldershot’s amazing day of play and games 

Rachael Measey – RBC Farnborough – Playfest, Aldershot’s action-packed day of fun, hands-on play and games for all ages is back on Saturday 29 August. The popular event organised by Rushmoor Borough Council will be bringing

बेलायतका लागि नेपालबाट उडे चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ

लन्डन । बेलायतमा हुने चलचित्र ‘जुनकिरी’ प्रदर्शनमा सहभागी हुन नेपालबाट चलचित्र निर्देशक दीप गुरुङ, नायिकाद्वय रजनी गुरुङ र लक्ष्मी गुरुङ बुधबार प्रस्थान गरेका छन् । दुई नायिकासहित आफू बेलायतका लागि प्रस्थान गरेको निर्देशक दीप गुरुङले

error: Content is protected !!