
एनआरएनए पूर्वअध्यक्ष कुल आचार्यलाई ‘किताब जात्रा डायस्पोरा उद्यमशीलता अवार्ड’
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्ष तथा व्यवसायी कुल आचार्य ‘किताब जात्रा डायस्पोरा उद्यमशीलता अवार्ड’बाट सम्मानित भएका छन् । किताब यात्रा फाउन्डेसनको आयोजनामा नेपाली दूतावास लन्डनमा शुक्रबार भएको तेस्रो ‘किताब जात्रा’का अवसरमा पूर्वअध्यक्ष









