प्रमुख समाचार

ग्रेटर रसमर नेपाली कमुनिटी (जीआरयनसि) युकेको १०औं कार्यसमितिको पहिलो बैठक

ग्रेटर रसमर नेपाली कमुनिटी (जीआरयनसि) युकेको १०औं कार्यसमितिको पहिलो बैठक आज मिति सनिबार १३ फेब्रुअरी मा, ४९ भिक्टोरिया रोड अल्डर्सट, युकेमा बसेको छ। कार्यसमितिको यो पहिलो बैठकले रिक्त भएका भिन्न पदहरु थप गरिएको छ। सदस्यहरुमा

रसमोर भोलुन्टरी सर्भिसेसको वार्षिकोत्सवमा जीआरएनसीका पदाधिकारी

लन्डन । ग्रेटर रसमोर नेपलिज कम्युनिटीले रसमोर भोलुन्टरी सर्भिसेसको ५० औं वार्षिकोत्सवमा सहभागिता जनाएको छ । प्रिन्सेस हलमा आयोजित समारोहमा कम्युनिटीका नवनिर्वाचित अध्यक्ष मान गुरुङको नेतृत्वमा कम्युनिटी पदाधिकारीले सहभागिता जनाएका हुन् । सो अवसरमा वहुजातीय,

एनआरएन यूकेको सय दिन समारोहलाई पूर्वअध्यक्ष घलेले सम्बोधन गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको दशौं अधिवेशनबाट निर्वाचित कार्य समितिले एक सय दिन पूरा गरेको अवसरमा यही नोभेम्बर २० मा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । सय दिन पार गरेको अवसरमा आयोजित विशेष समारोहलाई

एनआरएनए यूकेको मिडिया संयोजकमा भण्डारी चयन

लण्डन कात्तिक २७ । गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लण्डन नेपाल न्यूजका प्रधान सम्पादक

एनआरएनएको महाधिवेशन अनिश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा एकपक्षीय रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेपछि रोकिएको निर्वाचन र महाधिवेशन कहिले हुने हो भन्ने अनिश्चित नै छ । अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल अक्टोबर १८ देखि

नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं कात्तिक २६ । नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव

एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

काठमाडौं नोभेम्बर ११ । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले

बिसीसी युकेद्वारा लण्डन शाखालाई पाँच सय पाउण्ड हस्तान्तरण

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बिसीसी युके लण्डन शाखालाई पाँच सय पाउण्ड हस्तान्तरण गरेको छ । गत आइतबार ७ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक कार्यक्रमको आयोजना गरी उक्त  सहयोग रकम हस्तान्तरण गरेको हो

हार्दिक बधाई तथा शुभकामना: सुपुत्री सुश्री सुशिला कुमारी रोका

हार्दिक बधाई तथा शुभकामना हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक श्री हिक्मतसिङ रोकाज्यु र श्रीमती थामी रोकाज्युको सुपुत्री सुश्री सुशिला कुमारी रोकाज्युले बेलायतको Bournemouth University बाट Master Degree उतिर्ण गर्नुभई दिक्षान्त ग्रहण गर्नुभएको उपलक्ष्यमा उहाँलगायत सम्पूर्ण परिवारजनमा

हार्दिक बधाई तथा शुभकामना:सुश्री आस्था फगामी

हार्दिक बधाई तथा शुभकामना हाम्रा एभेरेस्ट टाइम्सका शुभचिन्तक श्री कुमार फगामीज्यु र श्रीमती चन्द्रकला पुनज्युको सुपुत्री सुश्री आस्था फगामीज्युले बेलायतको Bournemouth University बाट Graduation गर्नुभई दिक्षान्त ग्रहण गर्नु भएकोमा उहाँलगायत सम्पूर्ण परिवारजनमा हार्दिक बधाई दिदै

बिसीसी युकेद्वारा टुल्कु रिन्पोछेको स्वागत तथा आर्ट लामाको बिदाई

लण्डन । बुद्धिष्ट  कम्युनिटी सेन्टर (बिसीसी) युकेले टुल्कु ग्यूरमेद कुन्जाङ रिन्पोछेको स्वागत तथा आर्ट गुरु रिग्जीनको बिदाई गरेको छ । गत बुधबार १० नोभेम्बरका साँझ बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा टुल्कु रिन्पोछेको स्वागत तथा आर्ट लामाको

बेलायतमा दैनिक ४० हजार कोरोना संक्रमित थपिंदै

लण्डन कात्तिक २५ । बेलायतमा दैनिक झण्डै ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा ३९ हजार ३२९ जना नयाँ संक्रमित थपिएको जानकारी दिएका छन् । सोही अवधिमा

error: Content is protected !!