असन्तुष्ट पक्षलाई फकाउँदै एमाले अध्यक्ष ओली, नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा
काठमाडौं वैशाख ३० । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा
