
निम्सदाइलाई राष्ट्रले सम्मान गर्ने कि नगर्ने?
पुष्पा राणा घले – हाल बेलायत। विश्वका सर्वोच्च हिमशिखरहरूमा नेपाली साहस र नेपालको नाम विश्वभर पुर्याउने पूर्वगोर्खा सैनिक तथा विश्वप्रसिद्ध पर्वतारोही निर्मल “निम्सदाइ” पुर्जा अब हामीमाझ हुनुहुन्न। उहाँसँग कुन देशको पासपोर्ट थियो भन्ने कुरा कानुनी










