प्रमुख समाचार

नुवाकोटको पञ्चकन्या राप्रपामा ‘ठूलो पहिरो’, पालिका अध्यक्ष कार्कीसहितले दिए सामूहिक राजीनामा

नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरूले पार्टीका जिम्मेवारीबाट अलग हुने घोषणा गरेका छन् । पार्टीको पञ्चकन्या गाउँपालिका कमिटीका अध्यक्ष चक्रबहादुर कार्की, उपाध्यक्ष गीता मिजार, उपाध्यक्ष शंकर थापा,

एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङको अगुवाइमा जन्मथलोमा स्वास्थ्य शिविर

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले आफ्नो जन्मथलोमा क्यान्सर सचेतना एवम् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकी छन् । पुनमको अध्यक्षमा स्थापना गरिएको दिदीबहिनी एकता फाउण्डेसनको आयोजनामा शनिबार आफ्नै जन्मथलो पोखरा–१३ विजयपुर

घर फर्किने हुटहुटी र बसपार्कमा छुटेको त्यो साइकल [संस्मरण]

विक्रम भट्टराई मानिसले जीवनमा धेरै कुरा बिर्सन्छ। धेरै मानिसहरू भेट्छ, धेरै ठाउँहरू देख्छ, धेरै सपना पछ्याउँछ। तर एउटा कुरा भने कहिल्यै बिर्सँदैन उसको पहिलो जहाँ जन्म्यो हुर्क्यो त्यो घर फर्किने बाटो। आजभन्दा करिब तेत्तीस वर्षअघिको

यस्तो भयो तनहुँ समाज यूकेको १९ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम [तस्बिरहरु]

लन्डन । तनहुँ समाज यूकेको १९ औं वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिबार ८ अगस्ट २०२६ का दिन बेलायतको अल्डरशटस्थित अल्डरवुड लेजर सेन्टरमा विभिन्न सांगीतिक प्रस्तुतिसहित समाजको वार्षिक भेटघाट

तमु धीं लन्डन ब्रान्चद्वारा व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान

लन्डन । तमु धीं लन्डन ब्रान्चले व्यवसायी, कलाकार र काउन्सिलरलाई सम्मान गरेको छ । ७ अगस्ट २०२६ मा एक कार्यक्रमबीच नेपालबाट बेलायत आएका विन्दवासिनी हाइड्रोपावरका निर्देशक तथा समाजसेवी ओम गुरुङ, नायक तथा गायक राजु गुरुङ,

नेपालका लागि बेलायती राजदूत रोब फेनद्वारा गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले गृहमन्त्री सुधन गुरुङसँग भेटवार्ता गरेका छन् । फेनले दूतावासको सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्री माननीय सुधन गुरुङसँग भेटेर दुई देशबीचको लामो मित्रतालाई पुनः पुष्टि गर्न पाउँदा खुसी

विदेशमा रहेका नेपालीलाई नागरिकता दिएर नेपाल फर्काए मात्रै देश विकास हुन्छ : पुनम गुरुङ

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङले विदेशमा रहेका नेपालीलाई नागरिकता दिएर नेपाल फर्काए मात्रै देश विकास हुने बताएकी छन् । कास्कीको पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा शनिबार आयोजित क्यान्सर

प्रधानमन्त्री बालेन शाहलाई सांसद मनिष झाको जवाफ : ‘महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन’

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफूहरु सरकारकै साथमा रहेको प्रधानमन्त्री बालेन शाहलाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री शाहले शुक्रबार राति आफू एक्लै परेको सन्देशसहितको सामाजिक सञ्जालमा स्टाटस लेखेको विषयमा

नेपाली दूतावास लन्डनमा ‘सेल्फ–अवेकनिङ फर वेलनेस एन्ड प्रोस्पेरिटी’ कार्यक्रम सम्पन्न, एल. पी. भानु शर्माले के भने ?

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा ‘सेल्फ–अवेकनिङ फर वेलनेस एन्ड प्रोस्पेरिटी’ विषयक कार्यक्रम सम्पन्न भएको छ । नेपालको आध्यात्मिक ज्ञान, वेलनेस (स्वास्थ्य–समृद्धि) र समृद्ध सांस्कृतिक सम्पदालाई विश्वमाझ परिचित गराउने उद्देश्यले ७ अगस्ट २०२६ मा उक्त कार्यक्रम

तनहुँ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम पुर्णरुपमा तयारी

बेलायत – तनहुँ समाज युकेको १९ औं वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम पुर्णरुपमा तयारी भएको समाजका अध्यक्ष सन्त बहादुर गुरुङले जानकारी दिएका छन्। तनहुँ समाज युकेको आयोजनामा आगामी शनिबार, ८ अगस्ट २०२६ का दिन बेलायतको

३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको तयारी पुरा

बेलायत – नेपाल आदिवासी जनजाति (नेफिन) युकेद्वारा आयोजना भैरहेको ३२औँ अन्तर्राष्ट्रिय आदिवासी फेस्टिभल फेयर २०२६ को तयारी पुरा भएको नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राइले जानकारी दिएका छन्। उक्त ३२औँ अन्तर्राष्ट्रिय आदिवासी फेस्टिभल फेयर

मिलन गुरुङ ‘चक्रे मिलन’ले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

काठमाडौं । मिलन गुरुङ ‘चक्रे मिलन’ले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गरेसँगै मिलन र उनकी श्रीमती इन्दिरा

error: Content is protected !!