अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुमाथि बेलायत सरकारले कडाइ गर्ने
लण्डन २८ जनवरी २०२३ । बेलायत सरकारले अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुमाथि कडाइ गर्ने तयारी थालेको छ । बेलायत सरकारकी गृहमन्त्री होम सेक्रेटरी सुएला ब्रेभरम्यानले यही जनवरी २५ मा पेश गरेको इमिग्रेसन सुधारसम्बन्धि नयाँ प्रस्तावमा
