बेलायत

एनआरएनए यूके खड्का समूहतर्फ लिए ४ हजारभन्दा बढीले सदस्यता

लन्डन २५ जून २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेमा खड्का समूहले खुलाएको सदस्यता वितरणमा चार हजारभन्दा बढीले सदस्यता लिएको जनाइउको छ । सदस्यताका लागि निर्धारित शुक्रबार मध्यरातसम्मको समयसीमामा आवेदन दिने चार हजार १

भव्य बन्यो स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र सम्मर बीबीक्यू कार्यक्रम

लन्डन २५ जून २०२३ । सांस्कृतिकसहित विभिन्न कार्यक्रम गरी स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र सम्मर बीबीक्यू सम्पन्न भएको छ । फानबोरोस्थित ग्रान्ज कम्युनिटी जुनियर स्कुलमा शनिबार २४ जून २०२३ का दिन नेपालका ख्यातिप्राप्त कलाकार

सबै नेपालीलाई जोडेर अगाडि बढ्नुपर्छ: शिरोमणि आचार्य

लण्डन २४ जुन २०२३ । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले जुनसुकै जातजाति, भाषाभाषी भए पनि सबै नेपालीलाई जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताएका छन् । उनले योगले शारीरिक र मानसिक रुपमा निरोगी बनाउने मात्रै नभै

नेपाली समाज बेलायतको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लण्डन २४ जुन २०२३ ।       लण्डन २४ जुन २०२३ । जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन नेपाली समाज बेलायतको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही जुन २२ तारिख २०२३

बेलायतमा १ जुलाईमा ‘पाँचौं मोना भलिबल प्रतियोगिता’, बानियाँ र शाही आइपुगे

लन्डन २४ जून २०२३ । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवं भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँ र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान शाही बेलायतमा आइपुगेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी

बेलायतमा पछिल्लो १२ वर्षयताकै उच्च व्याजदर

लण्डन २४ जुन २०२३ । बेलायतमा पुनः ब्याजदर बढाइएको छ । बैंक अफ इङ्ल्याण्डको मौद्रिक नीति समितिको बैठकले शुन्य दशमलब ५ प्रतिशत ब्याजदर बढाउने निर्णय गरेको हो । यो निर्णयसँगै बैंकले तोकेको न्यूनतम ब्याजदर अब

बेलायतका चिकित्सकहरू पाँचदिने हड्तालमा

लण्डन २४ जुन २०२३ । बेलायतका अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् । आगामी जुलाई १३ देखि १८ सम्म सेवामा हाजिर नहुने घोषणा गरेका हुन् । यो हड्ताल राज्यको आर्थिक सहयोगमा सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) 

२२ जूलाईमा लमजुङ समाज यूकेको समर बीबीक्यू पार्टी, राजु र शिलाको प्रस्तुति रहने

लन्डन २३ जून २०२३ । लमजुङ समाज यूकेको यस वर्ष समर बीबीक्यू पार्टी आगामी २२ जुलाई शनिबार हुने भएको छ । विगतका वर्षहरुमा झैं अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा कार्यक्रम राखिएको पार्टी कोअर्डिनेटर तथा समाजका उपाध्यक्ष

एनआरएनए यूके खड्का समूहले भन्यो, ‘समय थपिँदैन, शुक्रबारभित्र सदस्यता लिइसक्नु’

लन्डन २२ जून २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको सुनिलबाबु खड्का समूहले शुक्रबार मध्यरातसम्ममा सदस्यता लिइसक्न आग्रह गरेको छ । आउँदो जुलाई २२ मा हुने निर्वाचन लक्षित गरेर आह्वान गरिएको सदस्यता लिने समय

अनेवा पुरस्कार नियात्राकार रेग्मीलाई प्रदान गरिने

लण्डन २१ जुन २०२३ । सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको हालै सम्पन्न बैठकले ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई प्रदान गर्ने निर्णय

डा. बिशाल गुरुङ ह्यामसायर क्षेत्र, कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी

डा. बिशाल गुरुङ ह्यामसायर क्षेत्रमा कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी लन्डन । नेपालीमूलका युवा डा. विशाल गुरुङ बेलायतको ह्यामसायर क्षेत्र, कन्जरभेटिभ पार्टीको डेपुटी चियरमेनमा बिजयी भएका छन् । बेलायतको ह्यामसायर क्षेत्रको कन्जरभेटिभ पार्टीको साधारणसभामा सहभागी

एक्स क्यूओजीएलआर एसोसिएसन यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

नगेन्द्रराज नेम्वाङ लन्डन, फार्नबोरो । एक्स क्यूओजीएलआर एसोसिएसन यूकेको वार्षिक बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । १७ जून शनिबार २०२३ मा अध्यक्ष प्रकाश राहुतको अध्यक्षतामा बैठक तथा वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो

error: Content is protected !!