
अगस्ट ६ मा बेलायतमा जीवन रुपान्तरण र प्रगतिबारे कार्यक्रम हुने
लन्डन ३० जुन २०२३ । बेलायतमा आगामी ६ अगस्ट २०२३ मा जीवन रुपान्तरण र प्रगतिबारे अर्को चरणको कार्यक्रम हुने भएको छ । ‘अनलिस योर इनरसेल्फ’ शीर्षकमा माउसटेल वेब सर्भिसेस् अल्डरसटले कार्यक्रम आयोजना गर्न लागेको हो

