बेलायत

संघीय समाजको अध्यक्षमा बालकृष्ण

एटा संवाददाता लन्डन । नेपाली संघीय समाज युकेको अध्यक्षमा बालकृष्ण राई सर्वसम्मत चयन भएका छन् । फानबोरोस्थित स्यामलकोडी कलेज हलमा गत ६ अक्टोबरमा भएको तेस्रो राष्ट्रिय अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । चार सहअध्यक्ष,

संघीय समाजको अध्यक्षमा बालकृष्ण

एटा संवाददाता लन्डन । नेपाली संघीय समाज युकेको अध्यक्षमा बालकृष्ण राई सर्वसम्मत चयन भएका छन् । फानबोरोस्थित स्यामलकोडी कलेज हलमा गत ६ अक्टोबरमा भएको तेस्रो राष्ट्रिय अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन् । चार सहअध्यक्ष,

‘गोर्खाहरुको नागरिकता निरन्तरता रहने विश्वास’

लन्डन । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले समान हक र अधिकारको निम्ति हरेक क्षेत्रमा आवाज उठाउन आव्हान गरेका छन् । फानबोरोस्थित स्यामलकोडी कलेज हलमा गत ६ अक्टोबरमा आयोजित नेपाली सङ्घीय समाज युकेको

मगर संघ युके केन्ट शाखाको अधिवेशन नोभेम्बरमा

एटा संवाददाता केन्ट । मगर संघ युके केन्ट शाखाको ७ औं अधिवेशन आगामी नोभेम्बर ४ तारिख आइतबार हुने भएको छ । आस्फोर्ड, केन्टमा ६ अक्टोबरका दिन बसेको केन्ट शाखाको नियमित त्रैमासिक बैठकले अधिवेशन गर्ने निर्णय

मर्दिखोला समाज युकेको बैठक सम्पन्न

मिलन तमु अल्डरसट । मर्दिखोला समाज युकेले विविध बिषयमा छलफल गरेको छ । गत ७ अक्टोबरका आइतबारका दिन अल्डरसटस्थित माइतीघरमा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले सो छलफल गरेको हो । आमा समूह लगायतको बाक्लो उपस्थिति

हङकङ नेपाली मञ्चको अध्यक्षमा भीम निर्वाचित

मधुकर गुरुङ अल्डरसट । हङकङ नेपाली मञ्चको अध्यक्षमा भीम (महेन्द्र) निर्वाचित भएका छन् । अल्डरसटस्थित माइतीघरमा गत ६ अक्टोबरका दिन सम्पन्न मञ्चको ९ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले उनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति

बेलायतमा फाल्गुनन्दको १३४ औं जन्मजयन्ती मनाइँदै

सुरेन्द्र इङ्नाम केन्ट, बेलायत । किरात सत्यहाङमा महागुरु फाल्गुनन्द समाज बेलायतले १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्ती मनाउने भएको छ । फाल्गुनन्द समाज बेलायतको गत ७ अक्टोबरमा फेल्थाममा बसेको बैठकले फेल्थाम कम्युनिटी

मगर संघ युके ‘काठमान्डू भ्यू टावर’ मा लगानी गर्न तयार

ओम थापा काउचा बेलायत । मगर संघ युकेले नेपालमा निर्माणाधीन ऐतिहासिक ‘काठमान्डू भ्यू टावर’ मा लगानी गर्ने भएको छ । मगर संघ हङकङले प्राप्त गरेको लगानी २ सय ५ सेयरमा बेलायतवासी मगरहरूले पनि सहभागिता जनाउने

बिसीसी युकेका अध्यक्षमा नरेश निर्विरोध

एटा संवाददाता अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा नरेश गुरुङ निर्विरोध चयन भएका छन् । गत ३० सेप्टेम्बर आइतबारका दिन बिसीसी युकेको भवनमा सम्पन्न अधिवेशनले बिसीसी युकेको तेस्रो कार्यसमिति चयन गरेको हो ।

घाचोक माछापुच्छ्रे समाज युकेको दसौं वार्षिकोत्सव सम्पन्न

नन्दकुमारी गुरुङ मिचेट । घाचोक माछापुच्छ्रे समाज युकेले विविध कार्यक्रमका साथ दसौं वार्षिकोत्सव मनाएको छ । गत २३ सेप्टेम्बरका दिन मिचेटस्थित तमुधिं भवनमा मनाइएको हो । समाजका अध्यक्ष डिलरास गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका सल्लाहकार

डीबीसी युके र आरजीएनएसलाई आर्थिक सहयोग

सुमलकुमार गुरुङ लन्डन । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लन्डनले बृहत् स्पोर्टस् च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । गत १८ अगस्टमा आयोजित च्यारिटी स्पोर्टस् कार्यक्रमबाट ३ हजार १४२ पाउन्ड रकम सङ्कलन गर्न सफल भएको दक्षिणपूर्व क्षेत्रीय तमुधिं

एनआरएनए युकेको पाँचौं काउन्सिल बैठकबाट ११ बुँदे ‘अल्डरसट घोषणा पत्र’ जारी [घोषणापत्रसहित]

एटा संवाददाता अल्डरसट । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को पाँचौं काउन्सिल बैठक ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौं

error: Content is protected !!