
शिव कल्चरल कम्युनिटी सेन्टरले भवन खरिद गर्दै
एटा संवाददाता अल्डरसट । शिव कल्चरल कम्युनिटी सेन्टरले आफ्नो निजी भवन एवं शिव मन्दिरका लागि भवन खरिद गर्ने भएको छ । गत आइतबार ११ नोभेम्बरका दिन अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा बसेको शिव कल्चरल कम्युनिटी सेन्टरको बैठकले








