युवा, जनजाती र महिला आवाज

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित

काठमाडौं २२ मार्च २०२६ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । आइतबार बिहान भएको निर्वाचनमा लामा अध्यक्षमा निर्वाचित भएका हुन् । नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको

नेपाल आदिवासी जनजाति महासंघद्वारा मुख्यमन्त्री बानियाँको अभिव्यक्तिप्रति आपत्ति, माफी माग्न माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उक्त अभिव्यक्तिले आदिवासी जनजाति, महिला तथा मुस्लिम समुदायको पहिचान

मुख्यमन्त्री बानियाँको अभिव्यक्तिविरुद्ध आदिवासी जनजाति महासंघको महाधिवेशनबाट खेद प्रस्ताव पारित

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अभिव्यक्तिविरुद्ध आदिवासी जनजाति महासंघको महाधिवेशनले खेद् प्रकट गर्दै विशेष प्रस्ताव पारित गरेको छ । इन्डिजिनियस जेन-जी कलेक्टिभ्ससमेतले महासंघको जारी बन्दसत्रमा निरन्तर दबाब दिएपछि ५६ वटै जातीय संस्थाका प्रतिनिधि

नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशन : आज बन्द सत्र, नयाँ नेतृत्व चयन गरिँदै

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । स्वयम्भुस्थित एक पार्टी प्यालेसमा बन्दसत्रको तयारी भइरहेको महासचिव दिवस राईले बताएका छन् । विभिन्न ५६ वटा जातीय संघ

काठमाडौंमा सुरु भयो नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशन

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरू भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा बिहीबार आयोजित समारोहबीच प्रमुख अतिथि इन्द्र बानियाँले महाधिवेशनको उद्घाटन गरेका छन् । महाधिवेशनका लागि प्राकृतिक

बेलायत निवासी थापामगर दम्पतीद्वारा विवाह वर्षगाँठमा असहायलाई सहयोग

लन्डन । बेलायत निवासी कुमार थापामगर दम्पतीले जन्म दिन र विवाह वर्षगाँठको अवसरमा असहाय बालबालिकालाई सहयोग गरेका छन् । सरावल नवलपरासी जन्मेर लामो समयसम्म हङकङमा कर्मथलो हुँदै अहिले बेलायतमा सपरिवार बसोबास गर्ने समाजसेवी कुमार थापामगरले

नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकामा नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा टिका पुर्जा

फोटो- साजन पुन मगर म्याग्दी । नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको ग़म पुनमगरले जानकारी दिए। बुधरबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट टिका पुर्जा पुनमगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको

नवनिर्वाचित सुदन गुरुङ भन्छन् – सुविधा होइन, जनताको आवाज मुखरित गर्छु

ललितपुर । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउन आएको बताएका छन् । ललितपुरमा

बिना गुरुङको सुरक्षा घेरा विवाद : तमु धिं नेपालको चासो [विज्ञप्तिसहित]

पोखरा । तमु धिं नेपालले कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बिना गुरुङसम्बन्धी सामाजिक सञ्जालमा भइरहेको आलोचना र टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष हुमबहादुर गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको

नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ देखि, तयारी पूरा

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । काठमाडौँमा हुने महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने महासंघका महासचिव एवं महाधिवेशन प्रचारप्रसार तथा पत्रचार उपसमितिका संयोजक दिवस राईले जानकारी दिए

नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आगामी जेठ ८ देखि, तालिका सार्वजनिक

काठमाडौं । नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आगामी २०८३ जेठ ८ देखि हुने भएको छ । महासचिव टेबहादुर नामजाली मगरले शुक्रबार परिपत्र जारी गर्दै जेठ ८ देखि १० सम्म महाधिवेन हुने जानकारी गराएका

यस्ता छन् एनआरएनए खुला उपाध्यक्ष पदकी उम्मेदवार रोजिनाको प्रतिबद्धता

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को खुला उपाध्यक्ष पदका लागि रोजिना प्रधान राईले औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । उनले यसअघि एनआरएनएमा महिला उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । आगामी निर्वाचनमा आफूलाई

error: Content is protected !!