जातीय छुवाछूत र लैंगिक विभेदरहित संसार देख्ने चाहना छ : सरु सुनार
सरु सुनार (सरिता बिक) १२ वर्षभन्दा लामो समयदेखि महिला, सामाजिक न्याय र समानताका लागि सशक्त रुपमा आवाज उठाउँदै आएकी अभियन्ता हुन् । सामाजिक विभेदविरुद्ध सञ्चार क्षेत्रबाट वकालत गरिरहेकी उनले गत वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम