समाजसेवी डम्बर सिंगक भन्छन्, ‘समाजसेवामै आत्मसन्तुष्टि मिलेको छ’
डम्बर सिंगकले प्रवासमा रहेका नेपाली समुदायलाई संगठित र सहयोग गर्दै मातृभूमिमा टेवा पुर्याउन थालेको १६ वर्ष नाघेको छ । ब्रिटिस सेनाबाट अवकाश पाएपछि उनी समाजसेवा गर्न भन्दै विभिन्न संघसंस्थामा जोडिएका हुन् । उनी अहिले तेह्रथुम
