गायिका गोमा गुरुङद्वारा बुवा शंखराज प्हच्युको ४९ औं दिनको पुण्यतिथिमा भोजन दान

लन्डन । अमेरिका निवासी लोक गायिका गोमा गुरुङले बुवा शंखराज प्हच्यु गुरुङको ४९ औं दिनको पुण्यतिथिमा भोजन दान गरेकी छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पेन्सलभेनियाको उपाध्यक्षसमेत रहेकी गोमा गुरुङले सोमबार काठमाडौंस्थित पवित्र समाज सेवा नेपालमा रहेका अनाथ बालबालिका, असहाय महिला र वृद्धवृद्धालाई बिहानको भोजन गराएकी हुन् । उक्त आश्रममा ६० भन्दा बढी आश्रित […]

बेलायतका यी ठाउँमा हुँदैछन् नेपाली चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन

पूर्ण गुरुङ लन्डन । नेपालका चर्चित निर्देशक माउत्से गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’ आगामी सेप्टेम्बर महिनामा बेलायतका विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रका निर्माता मीन गुरुङले आइतबार मिचेटस्थित तमु धीं यूकेको भवनमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र प्रदर्शनको मिति, स्थान तथा समयबारे औपचारिक जानकारी दिएका हुन् । भूतपूर्व गोर्खाजहरु सेनाबाट […]

चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ सम्पन्न

लन्डन । चर्चित कलाकारको साथमा बेलायतमा रेडिङ सांगीतिक साँझ-२०८३ सम्पन्न भएको छ ।२२ अगस्ट शनिबार साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ सांगीतिक साँझ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको कार्यक्रम संयोजक महेन्द्र आलेले जानकारी दिएका छन् । कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत,’कौरा किङ’ दुर्गा गुरुङ र भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगरले जोडदार […]

A Nepali Voice in British Care Work — Writing This Life From the Inside

By Bimal Devkota I was born in Pokhara, in a city that sits beneath the Himalayas and teaches you, without meaning to, that some things are larger than yourself. I arrived in England in February 2022, twenty-four years old, with five hundred pounds and an address written on a piece of paper. I am now […]

१७औँ नेपाली मेलाको तयारी पूरा, ४२ संस्थाको सहभागिता

पूर्ण गुरुङ लण्डन । बेलायतको नेपाली समुदायमा लोकप्रिय नेपाली मेलाको १७औँ संस्करणको तयारी पूरा भएको आयोजक तमु धिं युकेले जनाएको छ। आगामी ३० अगस्ट आइतबार लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना हुने मेलाको तयारीबारे जानकारी दिन तमु धिं युकेले गत आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरेको हो। नेपाली दूतावास लन्डनको सहकार्यमा आयोजना हुने मेलामा बेलायतमा […]

लण्डनमा तेस्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब जात्रा’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा ब्रिटेनको  लेबर पार्टीका नेता एवम् पूर्वसांसद वीरेन्द्र शर्माले बेलायतको मुख्य शक्ति नै यसको विविधता भएको बताए । बेलायती संसदको अल-पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका […]

क्याम्बरली नेपाली गोर्खा एसोसिएसनको मासिक पदयात्रा तथा पिकनिक कार्यक्रम सम्पन्न

देब घले बेलायत । क्याम्बरली नेपाली गोर्खा एसोसिएसन (सिएनजीए) ले आफ्नो नियमित मासिक पदयात्रा तथा पिकनिक कार्यक्रम २३ अगस्ट २०२६ का दिन सुन्दर प्राकृतिक स्थल डेभिल्स पञ्च बाउल, हिन्दहेडमा सफलतापूर्वक सम्पन्न गरेको छ। स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, मित्रता तथा सामुदायिक एकता प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा करिब ५० जना सदस्यहरूको उत्साहजनक सहभागिता रहेको […]

नेपाली मेलाको सम्पूर्ण तयारी पूरा

बेलायत – नेपाली मेला २०२६ का प्रमुख संयोजक तथा तमु धीं युकेका उपाध्यक्ष कमल गुरुङले नेपाली मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। उक्त जानकारी तथा नेपाली मेला २०२६ को प्रचारप्रसारका लागि आइतबार, २३ अगस्ट २०२६ का दिन बेलायतमा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो। पत्रकार सम्मेलनमा युरोप, बेलायत र नेपालबाट सञ्चालित सञ्चारगृहका झन्डै दुई […]

गैरआवासीय नेपालीको सीप, पूँजी र दोस्रो पुस्तालाई नेपालसँग जोड्न प्राथमिकता : एनआरएनए अध्यक्ष डा हेमराज शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभएको छ। उहाँले एनआरएनए केवल विदेशमा बस्ने नेपालीको संस्था मात्र नभई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई एकीकृत गर्दै नेपालको आर्थिक, सामाजिक तथा लगानी विकासमा योगदान पुर्‍याउने साझा […]

बेलायतमा चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनबारे प्रेस मिट, १२ सेप्टेम्बरमा अल्डरसटमा

लन्डन । बेलायतमा चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनबारे प्रेस मिट सम्पन्न भएको छ । आइतबार २३ अगस्टमा तमु धीं यूकेको भवनमा ‘पेन्सन पट्टा’ चलचित्रको प्रेस मिट सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भई साथ, सहयोग र समाचार सम्प्रेषण गरिदिने सम्पूर्ण सञ्चारकर्मी तथा मिडियाकर्मीहरूलाई तमु धीं यूकेका संस्थापक अध्यक्ष मिन गुरुङले हार्दिक धन्यवाद व्यक्त गरेका छन् […]

तमुधिँ नेपालले दियो अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा ३ लाख सहयोग

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितको राहत र पुनःस्थापनाका लागि सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन कोषमा तमुधिँ नेपालले रु तीन लाख सहयोग गरेको छ । पोखरामा आज आयोजित कार्यक्रममा तमुधिँका अध्यक्ष होमबहादुर गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सो रकमको चेक गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष गुरुङले विपत्मा परेका नागरिकको सहयोग र क्षतिग्रस्त भौतिक संरचनाको […]

काठमाडौंमा तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक कार्यक्रम सम्पन्न

युनिकरक्षे ग्लान-तामाङ काठमाडौं । “तामाङ स्रष्टादा डेन, खाबा पुस्तादा ठागे ज्ञान” भन्ने मूल नाराका साथ काठमाडौंमा ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न भएको छ । तामाङ समुदायको साझा मातृ संस्था नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजना तथा नेपाल तामाङ संस्कृति घेदुङ र झ्याम्याङ लामा प्रतिष्ठानको सहआयोजनामा तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको […]

error: Content is protected !!