
बेलायतबाट बिदाइ हुँदै लोकदोहोरी गायिका शर्मिला, आइतबार अल्डरसटमा विशेष कार्यक्रम
अल्डरसट । सांगीतिक भ्रमणका क्रममा बेलायतमा रहेकी लोकप्रिय लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ ‘सरु’ लाई बिदाइ गर्न विशेष कार्यक्रम आयोजना हुने भएको छ । अल्डरसटस्थित डिलाउन्ज रेस्टुरेन्ट एन्ड ककटेलबारमा आइतबार ( ४ अक्टोबर २०२६)










