साहित्य

बेलायतकी माया गुरुङसहित ९ जनालाई अनेसास नवरत्न पुरस्कार

लन्डन ७ सेप्टेम्बर २०२३ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौजना महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ । नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका नौ जना विशेष महिला व्यक्तित्वहरूलाई नगद

मृत्यु टार्न नसकिने क्रिया हो भन्ने बुझेर त्यसलाई आत्मसात् गर्ने मान्छे मात्रै इच्छा अनुसारको जीवन जिउन सक्छ।

मृत्यु टार्न नसकिने क्रिया हो भन्ने बुझेर त्यसलाई आत्मसात् गर्ने मान्छे मात्रै इच्छा अनुसारको जीवन जिउन सक्छ। म पनि बुढो हुँदैछु। एक दिन मेरो गाला चाउरी पर्ने वाला छ। मेरो भरिलो रसिलो चम्किलो यौबन सुन्दरता

लेखक सिङ्जाङ्गोसहित चार जनालाई ‘इम्बिरी याङ्थाङ्वा’ अवार्ड

झापा २९ अगस्ट २०२३ । पछिल्लो समय चर्चामा आइरहेकी सिक्किमकी उदीयमान लेखक सन्ध्या सुब्बा सिङ्जाङ्गोले ‘इम्बिरी याङ्थाङ्वा’ अवार्डबाट सम्मानित भएकी छिन् । उनीसहित चार जना सर्जक एवम् अभियन्ता सो अवार्डबाट सम्मानित भएका हुन् । आइतबार

नेपाली साहित्य विकास परिषद यूकेले किताब जात्रा गरिँदै

लण्डन २५ अगस्ट २०२३ । नेपाली साहित्य विकास परिषद यूके तथा किताब जात्रा फाउन्डेशनको सह(आयोजनामा आगामी सेप्टेम्बर २ तारिख लन्डनमा पहिलो पटक ‘किताब जात्रा फेस्टिवल’ गरिने भएको छ । नेपाली साहित्य र सम्पदा प्रवर्धन गर्ने

संकेतको कृति ‘अफगानी रणमैदान’ लाई पुरस्कार

लन्डन १३ अगस्ट २३ । बेलायत निवासी साहित्यकार केदार सुनुवार संकेतको उपन्यास ‘अफगानी रणमैदान’लाई युद्ध साहित्य पुरस्कार प्रदान गरिएको छ । साउथ ह्यारोमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि एवम् नेपाली प्रतिभा प्रतिष्ठान बेलयातका पूर्वअध्यक्ष

अनेसास यूकेले मनायो आदिकवि भानु तथा ईश्वर जयन्ती

लन्डन ८ अगस्ट २०२३ । बेलायतमाा आदिकवि भानुभक्त आचार्यको २१०औं तथा बेलायती-नेपाली डायास्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरको ९२औं जन्मजयन्ती भव्यताको साथ मनाइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूकेले अगस्ट ५ तारिख शनिबार विविध कार्यक्रम

जीवन भोगाई स्वीकारोक्ति ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’

साहित्य पढ्ने रहर उहिल्यै हराइसक्यो । उमेरसँगै सूचना, इतिहास, मुन्धुमले तान्छ । चिनजानकै स्रष्टा जानु काम्म्बाङले कोसेलीस्वरुप ‘फ्लान्डर्स फिल्डमा तमोरका सुसेली’पठाइदिएपछि कुटुम्बाको कोसेली इन्कार गर्न याक्थुङ संस्कृतिले दिएन । कोसेली पोको खोलेर हेर्दा थाहा भयो

सेलिङ बाबु-छोरीको पुस्तक चर्चा

भिमकुमार सेलिङ र लिला सेलिङ माबो बाबु–छोरी कुनै समय दुवै लिम्बुवान याङवरक क्षेत्रका स्कुल मास्टर थिए । बाबु भिमकुमार ४४ वर्ष शिक्षक भएर काम गर्दाको अनुभवलाई “शिक्षामा चवालिस वर्ष आत्मस्मरण” र छोरी लिलाको लाहुरेनी हुनुको

नेपाली साहित्य विकास परिषद् यूकेले मनायो २१०औँ भानु जयन्ती

लन्डन १२ जुलाई २०२३ । नेपाली साहित्य विकास परिषद् यूकेले विविध साहित्यिक कार्यक्रमका साथ २१०औँ भानु जयन्ती मनाएको छ । वेष्ट लन्डनको एक्टनस्थित एबीआइ कलेजमा कार्यक्रम भएको हो । समारोहमा पुस्तक विमोचन तथा पुरस्कार वितरण

अँध्यारोमा चेतनाको राँको : इलुम बम जिन्दगी

नेपाली साहित्यमा लाहुरे समुदायले पुर्‍याएको योगदान बिर्सिनसक्नु र लोभ लाग्दा छन् । देहरादूनका प्रवासी लाहुरेहरुले वि.सं. १९५८ मा ‘गोर्खा सागर प्रकाशन गर्दा यता नेपालमा भर्खर पहिलो पत्रिका ‘गोर्खापत्र’प्रकाशन हुँदै थियो । मास्टर मित्रसेन थापामगर, ठाकुर

अनेवा पुरस्कार नियात्राकार रेग्मीलाई प्रदान गरिने

लण्डन २१ जुन २०२३ । सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गरिने भएको छ । अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठानको हालै सम्पन्न बैठकले ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई प्रदान गर्ने निर्णय

वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहलाई ‘एनएलडिसी स्वर्ण पदक’बाट सम्मान गरिने

लण्डन ७ जुन २०२३ । नेपाली साहित्य विकास परिषद् यूकेले परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहलाई ‘एनएलडिसी स्वर्ण पदक’ बाट सम्मान गर्ने निर्णय गरेको छ । परिषद्का वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल ‘ओबीइ’ प्रमुख निर्णायक

error: Content is protected !!