
बेलायतवासी मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ सार्वजनिक
काठमाडौँ २२ नोभेम्बर २०२३ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका उपाध्यक्ष तथा मुक्तककार प्रतिमा केसीको ‘प्रवासी मन’ लोकार्पण भएको छ । नेपाल मुक्तक प्रतिष्ठानद्वारा मंगलबार आयोजित लोकार्पण समारोहमा नेपाली भाषा, भेष, संस्कृतिको प्रतिबिम्ब, समाजको परिवेश,
