प्रमुख समाचार

एनआरएनएको राहत अभियान २३ औँ दिन पुग्यो, स्वास्थ्य शिविरमा १० औँ दिनसम्म ७ सयले लिए सेवा

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू शुक्रबार २३ औँ दिनमा पनि निरन्तर जारी रह्यो ।

अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशन ३ अक्टोबरमा, पूर्वअर्थमन्त्री वर्षमान पुन आउँदै

लन्डन । अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशन आगामी ३ अक्टोबर २०२६ मा लन्डनमा आयोजना हुने भएको छ। अधिवेशन अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा हुने अधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन ‘अनन्त’ प्रमुख

बेलायतमा सृजनशील नेपाली समाज यूकेले आयोजना गर्दै ‘नेपाली दोहोरी नाइट’, विष्णु खत्री र मञ्जु बिकको विशेष प्रस्तुति

लन्डन :नेपाली लोकदोहोरीका चर्चित गायक विष्णु खत्री र गायिका मञ्जु बिकको विशेष सांगीतिक प्रस्तुतिसहित बेलायतमा ‘नेपाली दोहोरी नाइट’ आयोजना हुने भएको छ। सृजनशील नेपाली समाज यूकेले यही सेप्टेम्बर २५ मा नेपाली लोकसंगीत र संस्कृतिको संरक्षण

को हुन् बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जंगबहादुर राणा?

लन्डन । बेलायतका लागि नेपाली राजदूतमा प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणा नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका विशिष्ट सैन्य नेता तथा रणनीतिकारका रूपमा चिनिन्छन्। राणाले सन् २०१२ देखि २०१५ सम्म नेपाली सेनाको प्रधानसेनापतिका

बेलायतका लागि गौरवशमशेर जबरा नेपाली राजदूतमा सिफारिस

काठमाडौं । नेपाल सरकारले बेलायतका लागि गौरवशमशेर जबरा नेपाली राजदूतमा सिफारिस सिफारिस गरेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले बेलायतसहित भारत, चीन, अमेरिकालगायत देशका लागि नेपाली राजदूत सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले सिफारिस गरेका नामहरू अब

पहिचान पुरस्कारको सर्टलिस्ट सार्वजनिक, कुन स्रष्टाका कुन पुस्तक ? [विवरणसहित]

लन्डन । प्रत्येक वर्ष प्रदान हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं. २०८१ र २०८२ का लागि उत्कृष्ट कृतिहरूको सर्टलिस्ट सार्वजनिक गरेको छ। कोषमा दर्ता भएका कृतिहरूमध्येबाट दुवै वर्षका लागि ८–८ वटा उत्कृष्ट कृति छनोट गरिएको

बेलायतमा डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाइँदै

लन्डन । तमु धीं यूकेले यही २० सेप्टेम्बरमा संरक्षणविद् तथा भूगोलविद् डा.हर्क गुरुङ तथा संरक्षणविद् तथा प्रकृति संरक्षणका अगुवा डा.चन्द्र गुरुङ स्मृति दिवस मनाउँदैछ । हरेक वर्ष मनाउँदै आइरहेको डा.हर्क गुरुङ तथा डा.चन्द्र गुरुङ स्मृति

बेलायतमा डा.रीता गुरुङलाई भेटघाट तथा सम्मान [तस्बिरहरु]

अल्डरसट । नेपालबाट छोटो समयका लागि बेलायत भ्रमणमा आएकी डा. रीता गुरुङलाई अल्डरसटस्थित पानस रेस्टुरेन्टमा एक कार्यक्रमबीच भेटघाट तथा सम्मान गरिएको छ। डा. गुरुङलाईख रेज अफ होप टिम, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा

बेलायतमा २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ : मञ्च उत्रँदै छन् ८ कवि

लन्डन । बेलायतमा यही २६ सेप्टेम्बरमा हुने ‘काव्य–सन्ध्या’मा आठ जना कविहरुले आफ्ना सिर्जना वाचन गर्ने भएका छन् । साहित्य संगालोको आयोजना र साहित्यकार केदार संकेतको संयोजनमा हुने कार्यक्रममा एभरेस्ट टाइम्स यूकेका सम्पादक समेत रहेका साहित्यकार

साउथ इस्ट रिजनल तमु धीं लन्डनद्वारा बाढीपीडितका लागि ५ हजार २७२ पाउन्ड सहयोग

लन्डन । साउथ इस्ट रिजनल तमु धीं लन्डनले नेपालका बाढीपीडितका लागि ५ हजार २७२ पाउन्ड सहयोग गरेको छ । १ करोड १ हजार रुपैयाँ सहयोग घोषणा गरेको तमु धीं यूके केन्द्रलाई १७ सेप्टेम्बर २०२६ मा

नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवस मनाइयो

कास्की । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा मनाइएको छ । हेमबहादुर पुन मगर स्मृति प्रतिष्ठानको आयोजना तथा र नेपाल मगर संघ कास्कीको व्यवस्थापनमा उनको २२

एनआरएनए र मानव अधिकार आयोगबीच सहकार्यबारे छलफल, को को थिए सहभागी ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका मुद्दामा आपसी सहकार्य र समन्वय गर्ने विषयमा आज छलफल भएको छ। छलफलका क्रममा सूचना तथा अनुभव आदानप्रदान, दुवै संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

error: Content is protected !!