
टोखा-छहरे सुरुङलाई रास्वपा नेतृत्वको सरकारले छुट्ट्यायो ११ लाख ४८ हजार बजेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले टोखा-छहरे-गुर्जेभन्ज्याङ सुरुङ मार्गलाई ११ लाख ४८ हजार रुपैयाँ बजेट छुट्याएको छ । पूर्वाधार विकास मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०८३/८४ मा टोखा-छहरेसहित एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन










