प्रमुख समाचार

प्रधानमन्त्री वालेन्द्रको बोली सच्याउन माग गर्दै प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्रको बोली सच्याउन माग गर्दै प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले अवरोध गरेका छन् । विनियोजन विधेयक र त्यससँग आश्रित विभिन्न विधेयहरूमाथिको छलफल गर्ने नियमित कार्यसूची रहेको छ । बैठक सुरु

महावीर पुन पनि मन्त्री बन्दै

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा म नियुक्तिका लागि सिफारिस गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको मंगलबार दिउँसो शपथ हुने छ

सुधन गुरुङ फेरि नेपालको गृहमन्त्री बन्दै, आजै शपथको तयारी

काठमाडौँ । गोरखा १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । छानबिन समितिले सफाइ दिएपछि गुरुङलाई नै गृह मन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री वालेन्द्र शाह तयार भएका हुन् । सम्भवत: मंगलबार

गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यति बेला गर्मी बिदाको छुट्टी छ । विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दै छन्, अध्ययन गर्दै छन् । स्कुलका शिक्षकहरू भने बिदामा बसेका विद्यार्थीहरूको

बेलायती राजदूत रोब फेन भन्छन् – नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’

काठमाडौँ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता

राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित भएका छन् । २०८३ जेठ २३ गते शनिबार विदुर २ मा भएको रास्वपा नुवाकोट जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनले गजुरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको

यस्तो छ, नेपाली समयअनुसार फिफा विश्वकप २०२६ खेल तालिका

लन्डन । यही जुन ११ देखि फिफा विश्वकप २०२६ सुरु हुँदै छ । अमेरिका आयोजक, क्यानडा र मेक्सिको सहआयोजकका रूपमा रहेको यस वर्षको विश्वकप जुलाई १९ सम्म चल्ने छ । तीनवटै देशका मुख्य सहरमा हुने

‘भिक्टोरिया डे’ मा मगर संघ युकेको युएचएसबी शाखा र कलाकारहरु निरा थापा मगर र कुमारी चेपाङको पनि सहभागिता

अल्डरसट, बेलायत | शनिबार, ६ जुन २०२६ – बेलायतको ‘मिनी नेपाल’ भनेर चिनिने शहर अल्डरसटमा ‘भिक्टोरिया डे’ विशेष हर्षोल्लासका साथ मनाएको छ। हरेक वर्ष भव्य रूपमा मनाइने यस ऐतिहासिक र सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको तर्फबाट

कङ्गोमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै

किन्सासा । अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारीले गम्भीर रूप लिँदै गएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो विश्लेषणअनुसार संक्रमित व्यक्तिहरूलाई समयमै पहिचान गरी अलग राख्ने कार्य प्रभावकारी

तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते

हुम तमु पोखरा । तमु समुदायको अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारणसभा एवम् १७औं महाधिवेशन आगामी असोज ९ र १० गते पोखरामा हुने भएको छ । शुक्रबार अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा पोखरा-१३

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट नेपाल फर्किए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् । भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा जानुभएका सभापति लामिछाने

तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार डोभर ह्वाइट क्लिप एन्ड बीच टुर कार्यक्रम

लन्डन । तमु धीं लन्डन ब्रान्चको आयोजनामा शनिबार आउटीङ कार्यक्रम हुँदै छ । डोभर ह्वाइट क्लिप एन्ड बीच टुर शनिबार ६ जुन २०२६ मा हुन लागेको तमु धीं लन्डन ब्रान्चका अध्यक्ष भरत गुरुङले जानकारी गराएका

error: Content is protected !!